‘गणेशमान र बीपीका छोरा कहाँ छन् मलाई थाहा छैन, तर उहाँहरूको आत्मा यहाँ छ,’ – गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको इतिहाससँग जोडिएका नेता बीपी कोइराला र गणेशमान सिंहको योगदान स्मरण गर्दै उनीहरूको राजनीतिक आदर्श र विचारलाई अहिलेको सन्दर्भमा अघि बढाउनुपर्ने संकेत गरे। ‘गणेशमान र बीपीका छोरा कहाँ
























