Nepal Purbadhar

पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।

अख्तियार निकट स्रोतले दिएको जानकारीअनुसार राहदानी (पासपोर्ट) खरिदसम्बन्धी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।


Read Previous

इप्पानमा सबैले जित्नका लागि सहमति गरे- उपाध्यक्ष बलराम खतिवडाको अन्तर्वार्ता

Read Next

मुग्लिन-मलेखु सडकखण्डमा कालोपत्र पुनः शुरू हुने, पहिलो चरणमा ७ सय मिटरबाट काम थालिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar