भारतले ‘सगरमाथा संवाद’ आयोजनाको सहयोगका लागि दियो १५ युनिट कर्भ ईभी
काठमाडौं । भारत सरकारले सगरमाथा संवाद आयोजनाका लागि सहयोग स्वरुप १५ युनिट कर्भ ईभी उपहार दिएको छ । मित्रता र सद्भावको महत्वपूर्ण संकेतस्वरूप भारतका नेपालस्थित राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा