Nepal Purbadhar

Category: पूर्वाधार विशेष

पूर्वाधारमा नेपाल
बालाजु पौडी पोखरी:जेठ १८ गतेदेखि सञ्चालनमा आउने 

बालाजु पौडी पोखरी:जेठ १८ गतेदेखि सञ्चालनमा आउने 

काठमाडौँ । आउँदो हप्ताको आइतबार (जेठ १८) गतेदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा आउने भएको छ । पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवन रक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्धन

अर्थतन्त्र
प्रधानमन्त्री केपी ओलीको चुनाव क्षेत्रमा रंगशाला 

प्रधानमन्त्री केपी ओलीको चुनाव क्षेत्रमा रंगशाला 

काठमाडौं । आगामी बजेटबाट प्रधानमन्त्रीको चुनावी जिल्ला झापामा आधुनिक रंगशाला निर्माण गरिने घोषणा भएको छ ।  संयुक्त सदनमा बजेट भाषण गरिरहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  झापाको दमकमा आधुनिक रंगशाला निर्माण गरिने बताएका हुन् ।  आगामी आवकै

पूर्वाधार विशेष
सांसदका लागि ३४ अर्ब बढीका कार्यक्रम बजेटमार्फत ल्याइँदै : विकासभन्दा प्राथमिकतामा राजनीति

सांसदका लागि ३४ अर्ब बढीका कार्यक्रम बजेटमार्फत ल्याइँदै : विकासभन्दा प्राथमिकतामा राजनीति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले ३४ अर्ब रुपैयाँभन्दा बढी सांसदहरूलाई बाँडफाँड गर्ने तयारी गरेको छ । 'सांसद विकास कोष' जस्तै देखिने तर फरक नाममा आउने यो कार्यक्रमले राष्ट्रिय आवश्यकता भन्दा राजनीतिक

परियोजना
यस्तो छ नागढुंगाको विकल्प धार्के-सीतापाइला सडक

यस्तो छ नागढुंगाको विकल्प धार्के-सीतापाइला सडक

काठमाडौ ।प्रायजसो जाम भइरहने नागढुंगा-नौबिसे सडकको विकल्प धार्के-सीतापाइला सडक बन्न थालेको छ । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन् । नागढुंगा-नौबिसे सडकमा खाल्डैखाल्डा छन् । त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम

पूर्वाधारमा नेपाल
कलंकीमा बन्दैछ फल्चा शैलीको बस प्रतीक्षालय (तस्बिर समाचार)

कलंकीमा बन्दैछ फल्चा शैलीको बस प्रतीक्षालय (तस्बिर समाचार)

काठमाडौं । काठमाडौंको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै । फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ ।

पुल
गिरुबारी पुल भाँचिँदा नारायणगढ–बुटवल सडकखण्ड पूर्ण अवरुद्ध

गिरुबारी पुल भाँचिँदा नारायणगढ–बुटवल सडकखण्ड पूर्ण अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरुबारी पुल भाँचिएपछि नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा बजारको पश्चिमतर्फ रहेको पुलको पूर्वपट्टिको बायाँ भाग लोड सवारी पास हुँदै गर्दा करिब डेढ फिट

पूर्वाधार विशेष
पाँचौं पटक म्याद थपिन लाग्दा यस्तो बन्यो संसद् भवन [फोटो फिचर]

पाँचौं पटक म्याद थपिन लाग्दा यस्तो बन्यो संसद् भवन [फोटो फिचर]

काठमाडौं । सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको काम अझै सकिएको छैन । नयाँ संसद् भवनको काम पूरा गर्न पाँचौं पटक म्याद थपिन लागेको छ ।  २०७६ असोज १६ गते पाँच अर्ब

अर्थतन्त्र
‘दिगो ऊर्जाका लागि लगानी’ को सपना देखाउने सीईओको बिदाइ: गौतमले एचआईडीसीएलमा के छाडे?

‘दिगो ऊर्जाका लागि लगानी’ को सपना देखाउने सीईओको बिदाइ: गौतमले एचआईडीसीएलमा के छाडे?

काठमाडौं । चार वर्षअघि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को एक शान्त तर दृढ स्वभावका व्यक्तिले प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व सम्हाले । संस्थागत अनिश्चितता र लगानीकर्ताको आशंकाबीच उनले जुन यात्राको थालनी गरे,

पूर्वाधार विशेष
साढे ७ अर्ब खर्चेर यस्तो बन्दै मुग्लिन पोखरा सडक, तस्बिरमा हेर्नुस

साढे ७ अर्ब खर्चेर यस्तो बन्दै मुग्लिन पोखरा सडक, तस्बिरमा हेर्नुस

काठमाडौं । देशको संघीय राजधानी काठमाडौँ र नेपालको पूर्वी जिल्लाहरूलाई जोड्ने पर्यटनको राजधानी पोखरा जाने सडक विस्तारसँगै सहज बन्दै गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ पोखरा सडक स्तरोन्नतिले गति लिँदा सो सडक हुँदै यात्रा

डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनामा पेट्रोल पनि आयात हुने भएको छ। मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ। अमलेखगञ्जस्थित