Nepal Purbadhar

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

जलस्रोत–खानेपानी सिँचाई

जलस्रोत–खानेपानी सिँचाई
कठारमा स्वच्छ खानेपानी पुर्याउँदै खैरहनी नगरपालिका

कठारमा स्वच्छ खानेपानी पुर्याउँदै खैरहनी नगरपालिका

चितवन । खैरहनी नगरपालिकाले यस आर्थिक वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वच्छ खानेपानी पु¥याउने भएको छ । हाल पूर्ण रुपमा खानेपानीको पहुँच नपुगेको कठारमा खानेपानी पु¥याएसँगै सबै नगरवासीका लागि स्वच्छ खानेपानी पुग्नेछ । खैरहनी नगरपालिकाका प्रमुख शशि

जलस्रोत–खानेपानी सिँचाई
मुस्ताङको छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न

मुस्ताङको छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ । चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती

विविध
हल्दिबारीमा निःशुल्क खानेपानी वितरण

हल्दिबारीमा निःशुल्क खानेपानी वितरण

झापा । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले

जलस्रोत–खानेपानी सिँचाई
सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

गोरखा ।  गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब चार सय ४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ । सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका त्यस

जलस्रोत–खानेपानी सिँचाई
भेरीबबई ड्राईभर्सनको काम २ वर्षभित्र पूरा गर्न उर्जा मन्त्रीको निर्देशन

भेरीबबई ड्राईभर्सनको काम २ वर्षभित्र पूरा गर्न उर्जा मन्त्रीको निर्देशन

सुर्खेत । नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरबको आयोजना भेरी बबई ड्राईभर्सनको काम आगामी दुई वर्षभित्र पूरा गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएका छन् । आईतबार भेरी बबई ड्राईभर्सनको

जलस्रोत–खानेपानी सिँचाई
पन्ध्र वर्षदेखि खानेपानी आयोजना अलपत्र

पन्ध्र वर्षदेखि खानेपानी आयोजना अलपत्र

बाँके । जिल्लामा १५ वर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन् । बजेट तथा जनशक्तिको अभाव, वैकल्पिक खानेपानीको व्यवस्थालगायत कारणले यहाँका खानेपानी आयोजना अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जले बताएको हो । वैकल्पिक

जलस्रोत–खानेपानी सिँचाई
बागलुङको रातामाटा गाउँमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङको रातामाटा गाउँमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

गलकोट (बागलुङ) । बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ

जलस्रोत–खानेपानी सिँचाई
पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह

काठमाडौं ।  नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै

सहरी विकास
मेलम्चीको पानी रोकिए पनि बागमतीको कारण उपत्यकामा खानेपानीको अभाव कम

मेलम्चीको पानी रोकिए पनि बागमतीको कारण उपत्यकामा खानेपानीको अभाव कम

काठमाडौं ।  काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । अहिले बागमती

जलस्रोत–खानेपानी सिँचाई
बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा, खानेपानी सञ्चालनको तयारी

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा, खानेपानी सञ्चालनको तयारी

ढोरपाटन । मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी