Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

बजेट

लगानी
लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल

लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल

काठमाडौं । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा

निजी क्षेत्र
बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति

बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति

काठमाडौं । नेपाल सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका

भौतिक पूर्वाधार
सडक विभागको काम गर्ने क्षमता : १ सय रुपैयाँ दिँदा ७३ रुपैयाँ मात्र खर्च

सडक विभागको काम गर्ने क्षमता : १ सय रुपैयाँ दिँदा ७३ रुपैयाँ मात्र खर्च

काठमाडौं । संभवत सबैभन्दा धेरै विकास खर्च गर्ने संघीय सरकारको निकायहरुमध्ये सडक विभाग पहिलो नम्बरमा आउँछ । यसलाई वार्षिक विनियोजन हुने बजेटको परिमाणले पनि यो धेरै बजेट पाउने सार्वज्निक निकायमा पर्छ । सडक विभागलाई पछिल्ला

अर्थ राजनीति
प्रधानमन्त्री र विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री र विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल

अर्थतन्त्र
अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत

पर्सा । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले विगतमा पुँजीगत

बजेट
बजेट नभएका परियाेजना कार्यान्वयन नगर्नेलगायत ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी (पूर्ण पाठ)

बजेट नभएका परियाेजना कार्यान्वयन नगर्नेलगायत ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी (पूर्ण पाठ)

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त

अर्थतन्त्र
गत आवमा करिब ८० प्रतिशत बजेट खर्च

गत आवमा करिब ८० प्रतिशत बजेट खर्च

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । गत आवका लागि सरकारले कूल १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट

बजेट
गण्डकीमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालिने

गण्डकीमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालिने

गण्डकी । गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) तर्जुमा थाल्ने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा प्रदेशको समग्र विकासलाई प्रभावकारी बनाउन पहिलो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षाबाट प्राप्त अनुभव र यसको

बजेट
बजेटकाे आकार १७ खर्ब ५१ अर्ब ३१ करोड, चालु आवकोभन्दा साढे ४२ अर्बले न्यून (पूर्ण पाठसहित)

बजेटकाे आकार १७ खर्ब ५१ अर्ब ३१ करोड, चालु आवकोभन्दा साढे ४२ अर्बले न्यून (पूर्ण पाठसहित)

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ कराेड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात्

सहरी विकास
संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी