Nepal Purbadhar

शनिबार, मंसिर २३, २०८०
Saturday, December 9, 2023

शनिबार, मंसिर २३, २०८०
Saturday, December 9, 2023

अर्थतन्त्र

जलविद्युत
वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं। यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो

अर्थतन्त्र
‘अर्थतन्त्रको सुधारमा नयाँ घोषणाको तयारी’

‘अर्थतन्त्रको सुधारमा नयाँ घोषणाको तयारी’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य बनाउनका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)ले आजदेखि राजधानीमा आयोजना गरेको दुईदिने ‘चौथो जिम्मेवार

सुचना प्रविधि
एनसेल बिक्री प्रकरण : महालेखापरीक्षकको संयोजकत्वमा समिति गठन

एनसेल बिक्री प्रकरण : महालेखापरीक्षकको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन

अर्थतन्त्र
विश्व बैंक र एडिबीले सहकार्य गर्ने समझदारीमा हस्ताक्षर, माथिल्लो अरुण र दुधकोशीमा संयुक्त लगानीको तयारी

विश्व बैंक र एडिबीले सहकार्य गर्ने समझदारीमा हस्ताक्षर, माथिल्लो अरुण र दुधकोशीमा संयुक्त लगानीको तयारी

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रको दीगो विकासका लागि विश्व बैंक र एशियाली विकास बैंक (एडिबी) सहकार्य गर्ने घोषणा गरेका छन् । विशेषगरी प्रस्तावित माथिल्लो अरुण र दुधकोशी जलविद्युत आयोजना निर्माणको सन्दर्भमा सहकार्य घोषणा गरेका हुन्

सुचना प्रविधि
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

काठमाडौं ।  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो

अर्थतन्त्र
घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौं । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स-ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास

उद्योग
चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

काठमाडौं ।  चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ । ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालि

अर्थ राजनीति
कोप २८ : विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा

कोप २८ : विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा

काठमाडौं ।  'हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन् । योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन । हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली

अर्थतन्त्र
बैंकले १८ प्रतिशतसम्म ब्याज असुलेको प्रमाण भए ल्याउनु, कारबाही हुन्छ: गर्भनर अधिकारी

बैंकले १८ प्रतिशतसम्म ब्याज असुलेको प्रमाण भए ल्याउनु, कारबाही हुन्छ: गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योगी/व्यापारी/व्यवसायीले बाणिज्य बैंकहरूले ऋणको ब्याज १६ देखि १८ प्रतिशतसम्म लिएको भन्ने गलत आरोप लगाएर त्यसको प्रचार गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं

लगानी
नेपालले लगानी भित्र्याउन नीतिगत सुधार गरेको छ : प्रधानमन्त्री

नेपालले लगानी भित्र्याउन नीतिगत सुधार गरेको छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई नेपालमा लगानी गर्न लागि आग्रह गर्दै यसका लागि नेपालले नीतिगत सुधार गरेको जानकारी गराएका छन् । संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी