Nepal Purbadhar

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

विविध

जलस्रोत–खानेपानी सिँचाई
महाकाली सिँचाइ तेस्रो चरणः पाँच प्याकेजमा नहर निर्माणको तयारी

महाकाली सिँचाइ तेस्रो चरणः पाँच प्याकेजमा नहर निर्माणको तयारी

महेन्द्रनगर (कञ्चनपुर) । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले

जलस्रोत–खानेपानी सिँचाई
बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु, ५ हजार ५ सय धारा थप हुने

बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु, ५ हजार ५ सय धारा थप हुने

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउन थालिएको छ । आजदेखि पाइप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सीताराम शर्माले जानकारी दिए ।

सार्वजनिक खरिद
नेपालको सार्वजनिक खरिदमा देखिएका यस्ता छन २३ मुख्य समस्या

नेपालको सार्वजनिक खरिदमा देखिएका यस्ता छन २३ मुख्य समस्या

काठमाडौं । सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले संघीय तहमाफर्त हुने सार्वजनिक खरिदको नियमन गर्ने गरेको छ । बोलपत्र प्रक्रियाको लागि अनलाइन तथा अफलाइन दुवै प्रकारको ठेक्का प्रक्रियाको प्रणालीलाई अद्यावधिक गर्ने गर्छ । यसको साथै कुनै

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभाव हुँदा गण्डकी प्रदेश सरकारको खानेपानी योजना अलपत्र   

बजेट अभाव हुँदा गण्डकी प्रदेश सरकारको खानेपानी योजना अलपत्र   

नवलपरासी।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष

जलस्रोत–खानेपानी सिँचाई
दरबन्दीअनुसार प्राविधिक नहुँदा सिँचाइका योजना कार्यान्वयनमा समस्या   

दरबन्दीअनुसार प्राविधिक नहुँदा सिँचाइका योजना कार्यान्वयनमा समस्या   

गोरखा । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ । चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा

जलस्रोत–खानेपानी सिँचाई
पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै   

पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै   

काभ्रेपलाञ्चोक। ७ हजार व्यक्तिलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयमा पनि सम्पन्न हुन सकेको छैन ।  निर्माण व्यवसायी कम्पनीले तीन वर्षदेखि काममा आलटाल गरेका कारण आयोजना

जलवायु
जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल  

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल  

रुकुमपूर्व ।  प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन् । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई

जलवायु
कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै

कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुँदैछ । यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले आफ्नो तयारी तीव्र

जलस्रोत–खानेपानी सिँचाई
महसुल नतिर्ने ग्राहकको पानीकाे धाराको लाइन काटियो     

महसुल नतिर्ने ग्राहकको पानीकाे धाराको लाइन काटियो     

वीरगञ्ज (पर्सा) । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा ५०

निजी क्षेत्र
एफएनसीसीआईमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस, हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहयोग गर्ने

एफएनसीसीआईमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस, हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहयोग गर्ने

काठमाडौं । हरित अर्थतन्त्रको प्रवद्र्धनमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघले सचिवालयमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस स्थापना गरेको छ । राष्ट्रिय सभामा दिगो विकास एवं सुुशासन समितिका सभापति प्रकाश पन्थ, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र