एलन मस्कको एक्सएआई विस्तारको होडमा, उठायो ५ अर्ब डलर ऋण र ५ अर्ब लगानी
काठमाडौं । एलन मस्कको कम्पनी एक्सएआईले ५ अर्ब डलरको ऋण तथा ५ अर्ब डलरको लगानी उठाएको छ । लगानीसम्बन्धी कम्पनी मोर्गन स्टेनलीकाअनुसार कृत्रिम बौद्धिकतासम्बन्धि मस्कको कम्पनी एक्सएआईले ५ अर्ब अमेरिकी डलर बराबरको ऋण र ५