काठमाडौँ–हेटौँडा रोपवेको सट्टा पोडवे सञ्चालनका लागि अध्ययन हुने
काठमाडौं। सरकारले काठमाडौँ–हेटौँडा रोपवेको सट्टामा नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो जानकारी दिएका हुन्। "बन्द रहेको काठमाडौँ–हेटौँडा रोपवेको सट्टा नवीन