Nepal Purbadhar

Category: मल्टिमिडिया

फोटो फिचर
प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ

प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ

प्राकृतिक तथा सांस्कृतिक रुपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरु छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् । अपर मुस्ताङ, ल्हो मान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ

फोटो फिचर
टुँडिखेल भित्र भिभिआइपीको गणतन्त्र बाहिरबाट चिवाउँदै जनता 

टुँडिखेल भित्र भिभिआइपीको गणतन्त्र बाहिरबाट चिवाउँदै जनता 

काठमाडौं । नेपालमा जहानियाँ शाही शासनको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७ औं वसन्त पूरा भएको छ। देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन ।

फोटो फिचर
अन्नपूर्ण आधार शिविर पर्यटकले गुलजार

अन्नपूर्ण आधार शिविर पर्यटकले गुलजार

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविर जाने पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार

फोटो फिचर
न्युरोडस्थित अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन अगाडि बचतकर्ता पीडितहरुको खबरदारी

न्युरोडस्थित अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन अगाडि बचतकर्ता पीडितहरुको खबरदारी

काठमाडौं । सहकारी बचतकर्ताको बचतबाट खरिद गरिएको अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन सञ्चालकले बिक्री गरेको थाहा पाए पछि आज सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ( महासंघ ) न्युरोडस्थित सो सहकारीको भवनमा भेला

फोटो फिचर
सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार

सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार

काठमाडौंको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रुपमा उद्घाटन भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गरेका हुन् । उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार

फोटो फिचर
नागढुंगा सुरुङमार्ग सन् २०२५ देखि मात्र सञ्चालनमा आउने (फाेटाेफिचर)

नागढुंगा सुरुङमार्ग सन् २०२५ देखि मात्र सञ्चालनमा आउने (फाेटाेफिचर)

काठमाडाैं । बहुप्रतिक्षित निर्माणाधीन नागढुंगा सुरुङमार्गको काम धमाधम भइरहेको छ । अहिलेसम्म सुरुङमार्ग निर्माणको काम ८९ दशमलव २० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जानकारी दिएको छ । सुरुङमार्ग चाडै छेडिने तयारी छ । तर, आयोजनाका

फोटो फिचर
माथिल्लो कर्णाली प्रभावित विद्यार्थीलाई जिएमआरको प्राविधिक तालिम (फाेटाे फिचर)

माथिल्लो कर्णाली प्रभावित विद्यार्थीलाई जिएमआरको प्राविधिक तालिम (फाेटाे फिचर)

काठमाडाैं । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक गान्धी मल्लिकार्जुन राओ (जिएमआर) कम्पनीले प्रभावित क्षेत्रका स्थानीय विद्यार्थीलाई भारतमा लगेर प्राविधिक तालिम दिएको छ । कम्पनीले दैलेख, सुर्खेत र अछाम जिल्लाका २३ जना विद्यार्थीलाई

ऊर्जा
माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजनाः फाेटाे फिचर

माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजनाः फाेटाे फिचर

रसुवामा निर्माणाधीन २१६ मेगावाटकाे माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको १४ प्रतिशत निर्माण सम्पन्न भएको छ । २०७८ साल पुसबाट निर्माण सुरु भएको आयोजनाको बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको छ । २०८३ सालभित्र निर्माण सम्पन्न

फोटो फिचर
निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाकाे रक्षा मन्त्रीले गरे स्थलगत अवलाेकन (फाेटाेफिचर)

निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाकाे रक्षा मन्त्रीले गरे स्थलगत अवलाेकन (फाेटाेफिचर)

रक्षामन्त्री हरि प्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माले बुधबार  निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरुको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणमा उनीहरुले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार