Nepal Purbadhar

‘रन अफ द रिभरको होइन पहिले अर्ध जलाशयको पीपीए खोल्नुपर्छ’ बटु लामिछानेको अन्तर्वार्ता


काठमाडौं । निजी क्षेत्रको उत्पादनमा प्रवेशपछि नेपालले ऊर्जामा गुणात्मक फड्को मारेको हो । मुलुकको कुल जडित क्षमता करिब ४००० मेगावाट पुग्दा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशत छ ।

लामो समयदेखि निजी क्षेत्रले उत्पादनसंगै प्रसारणलाइन र व्यापारको अनुमति मागिरहेको छ । सरकारले विद्युत व्यापार खुलाउन निजी क्षेत्रका ११सहित १२ कम्पनीलाइ एलओआई दिएको छ । व्यापार खुलाउन पहिलो कदमका रुपमा एलओआई दिएको हो । लाइसेन्स पाएपछि निजी क्षेत्रले व्यापार गर्न पाउँछन् ।

भोटकोसी बाढीले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । ४०० मेगावाटका आयोजनाहरु प्रणाली बाहिर छन् । निजी र सरकारी आयोजनामा ठूलो क्षति छ । जसले जलविद्युत आयोजनाको डिजाइन परिवर्तन गर्नुपर्नेलगायतका बहसहरु चलिरहेका छन् ।

ऊर्जा उद्यमी,बिजी ग्रुपका अध्यक्ष तथा एफएनसीसीआई नवीकरणीय ऊर्जा समितिका अध्यक्ष बटु लामिछानेसंग नेपाल पूर्वाधारका लागि दिनेश खड्काले गरेको कुराकानी:


Read Previous

तातोपानी नाका तीन दिन खुल्ने, दशैंका लागि सामान आपूर्ति सहज हुने

Read Next

३ हजारको सामान किनेकी सन्तमायाले हात पारिन् १० लाखको बम्पर उपहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar