Nepal Purbadhar

मुख्य समाचार

विद्युत प्राधिकरणले २७ वटा हाइड्रोको आरसीओडी थप्यो, अरुको कहिले थपिन्छ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २७ वटा जलविद्युत आयोजनाको व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थपेको छ । कुल ५४० मेगावाटका जलविद्युत आयोजनाको आरसीओडी थपिएको हो । सबैभन्दा ठूलो आयोजना भिजन इनर्जी एण्ड पावर

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन, पेट्रोलियमदेखि डण्डीसम्मको अस्वाभाविक मूल्यवृद्धि सम्बोधन हुने

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन दिने निर्णय गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौँको माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि निर्माणाधीन आकाशे पुल । वारपार गर्न दुवै भागमा पुल जडान भइसकेको छ । दुवैतर्फ उक्लन–ओर्लन भर्‍याङ राखेपछि पुल आवतजावतका लागि खुला हुनेछ । हालको पूर्वाधार

बाढीपहिरोपछि सडक र पुलको डिजाइन बदलिँदै, विपद् विज्ञ इन्जिनियरको दरबन्दी राख्ने तयारी

काठमाडौं । पछिल्ला वर्षहरूमा बढ्दै गएको बाढीपहिरो र त्यसबाट सडक तथा पुल पूर्वाधारमा भइरहेको क्षतिलाई मध्यनजर गर्दै सरकारले सडक तथा पुलको डिजाइन मापदण्ड पुनरावलोकन गर्ने तयारी थालेको छ। साथै, विपद् जोखिम न्यूनीकरण तथा पूर्वाधार पुनर्निर्माणका

पद्मकुमार मैनाली सचिवमा बढुवा, पूर्वाधार मन्त्रालयको जिम्मेवारी

काठमाडौं । सरकारले सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मैनालीलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय

अपडेट

भदौमा मात्रै १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालनमा

काठमाडौं। नेपाल टेलिकमले भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ। दूरसञ्चार सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले नयाँ साइट सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार

बाढी प्रभावितलाई नेपाल टेलिकमको राहत : एनटी फाइबर र राउटर निःशुल्कदेखि एक वर्षसम्म इन्टरनेट

काठमाडौं। नेपाल टेलिकमले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने भएको छ। कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट तथा तनहुँका बाढी प्रभावित नागरिकसँगै पृथ्वी राजमार्गअन्तर्गत गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी तथा

फोटो फिचर

Nepal Purbadhar