Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

सडक

सडक
गच्छे-भालुवाङ सडक प्रदेश राजधानी जान ४७ किलाेमिटर छोटिने    

गच्छे-भालुवाङ सडक प्रदेश राजधानी जान ४७ किलाेमिटर छोटिने   

अर्घाखाँची। राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे हुँदै एक सय २० किलाेमिटर सडक यात्रा गर्नुपर्छ । लुम्बिनी प्रदेशको राजधानी रहेको भालुवाङ अर्घाखाँची जिल्लाकै सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट, महेन्द्र

सडक
म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडककाे निर्माण सुरु 

म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडककाे निर्माण सुरु 

म्याग्दी ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा गाउँ पुग्ने सडककाे निर्माण सुरु भएकाे हाे

सडक
बागलुङकाे अर्नाकोट पुग्ने सडककाे १६ वर्षपछि स्तरोन्नति हुँदै   

बागलुङकाे अर्नाकोट पुग्ने सडककाे १६ वर्षपछि स्तरोन्नति हुँदै   

बागलुङ । गण्डकी प्रदेश सरकारले पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्षपछि सडक स्तराेन्नति सुरु हुँदैछ । २०६४ मा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक बल्ल स्तराेन्नति  सुरु  हुन लागेकाे हाे । निसीखोला गाउँपालिका–२

सडक
भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डकाे सतह चाँडै छिचोलिने   

भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डकाे सतह चाँडै छिचोलिने   

सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । भेरी करिडोर आफैँले सतह काटेर सडक छिचाेल्न लागेकाे हाे । करिडोरको ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको

सडक
पर्वतको मिलनचोक-धाइरिङ सडक कालोपत्र सुरु   

पर्वतको मिलनचोक-धाइरिङ सडक कालोपत्र सुरु   

पर्वत । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’अन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ । सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकबाट सल्ल्यान खण्डमा कालोपत्र गर्न थालिएको हो ।

सडक
कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा

सडक
६ महिनामै उक्कियो लोकमार्गको घोडाबाँधे-गलकोट खण्डकाे कालोपत्र   

६ महिनामै उक्कियो लोकमार्गको घोडाबाँधे-गलकोट खण्डकाे कालोपत्र   

ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र ६ महिना नबित्दै उक्किएकाे छ । कालोपत्र उक्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको

सडक
सेती लोकमार्ग निर्माण तीव्र पार्न जिल्ला सभाकाे माग   

सेती लोकमार्ग निर्माण तीव्र पार्न जिल्ला सभाकाे माग   

बाजुरा । बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग दु्रत गतिमा निर्माण निर्माण गर्न माग गरेको छ । सभाले प्रदेश र संघ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको

सडक
मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै   

मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै   

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ । उक्त लोगमार्ग बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका तथा काठेखोला, बडिगाड र निसीखालोला गाउँपालिकाको मध्यभागबाटै चिरेर गएको

सडक
५ दिनमा धुलिखेल-खावा सडककाे ठेक्का सम्झाैताकाे म्याद सकिँदै, प्रगति २० प्रतिशत   

५ दिनमा धुलिखेल-खावा सडककाे ठेक्का सम्झाैताकाे म्याद सकिँदै, प्रगति २० प्रतिशत   

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडक खण्ड विस्तारको कामको समयसीमा  सकिन अब ५ दिन बाँकी छ । याे सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना काम सम्पन्न गर्ने गरी