Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित   

सडक

सडक
जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु

जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु

बागलुङ । जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले याे सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको

सडक
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन   

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन   

बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका

सडक
सडक चौडा गर्न कान्तिराजपथबाट हुन आवागमन ४५ दिन बन्द हुने 

सडक चौडा गर्न कान्तिराजपथबाट हुन आवागमन ४५ दिन बन्द हुने 

ललितपुर ।  ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि

सडक
कालीगण्डकी करिडोरमा फेरि खस्याे सुक्खा पहिरो, सडक अवरुद्ध   

कालीगण्डकी करिडोरमा फेरि खस्याे सुक्खा पहिरो, सडक अवरुद्ध   

बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ बरलवाको भिरमा भीषण पहिरो खस्दा सडक अवरुद्ध भएको

सडक
मदन भण्डारी राजमार्ग निर्माणले चुरे फेदीका बासिन्दा लाभान्वित   

मदन भण्डारी राजमार्ग निर्माणले चुरे फेदीका बासिन्दा लाभान्वित   

मोरङ । मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडीरहेको छ । पूर्वी नेपाल

सडक
निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक

निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक

त्रिशूली । नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी गाउँपालिकासँग भएको सम्झौता अनुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने समय अगावै

सडक
मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण

तनहुँ ।  मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु

सडक
मानपुर-डेडगाउँ-बुलिङटार सडकमा कालाेपत्र गर्न सुरु

मानपुर-डेडगाउँ-बुलिङटार सडकमा कालाेपत्र गर्न सुरु

तनहुँ ।  गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा कालोपत्र सुरु भएको छ । ‘ट्रयाक’ खुलेको २९ वर्षपछि याे सडकमा कालाेपत्र गर्न सुरु गरिएकाे हाे । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि

सडक
कुडुँले-मालिका-पञ्चकोट सडककाे कालाेपत्र गरेर स्तरोन्नति

कुडुँले-मालिका-पञ्चकोट सडककाे कालाेपत्र गरेर स्तरोन्नति

बागलुङ । बागलुङमा स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको ४ वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडकमा ढिलोगरी निर्माण व्यवसायीले काम थालेको हो

सडक
अवरुद्ध सडक खुलाउन हिमपहिरो पन्छाउन थालियो   

अवरुद्ध सडक खुलाउन हिमपहिरो पन्छाउन थालियो   

मनाङ ।  ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबारदेखि अवरुद्ध सडक खुलाउन हिमपहिराे पन्छाउन थालिएकाे  छ ।  माथिल्लो मनाङ र तल्लो मनाङ आवत-जावतमा भइरहेकाे समस्या समाधानका लागि सडकमा थुप्रिएकाे हिउँ हटाउन थालिएकाे हाे । प्रमुख जिल्ला अधिकारी सुवासकुमार