Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

सडक

सडक
आगामी आर्थिक वर्षभित्र किमाथाङ्कासम्म सडक पुग्छ : मन्त्री रघुविर महासेठ  

आगामी आर्थिक वर्षभित्र किमाथाङ्कासम्म सडक पुग्छ : मन्त्री रघुविर महासेठ  

संखुवासभा ।  उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कासम्म सडक पुग्ने बताएका छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुन पुगेका महासेठले राष्ट्रिय

सडक
साँगा-धुलिखेल सडक विस्तारले गति लियाे, खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ   

साँगा-धुलिखेल सडक विस्तारले गति लियाे, खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ   

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम अहिले भइरहेको छ । ३ वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि

सडक
बेनी-जोमसोम-कोरला सडक खण्डकाे पहिरो नियन्त्रण गर्न छैन बजेट

बेनी-जोमसोम-कोरला सडक खण्डकाे पहिरो नियन्त्रण गर्न छैन बजेट

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । दीर्घकालीन रूपमा पहिराे नियन्त्रण गर्नका लागि आवश्यक बजेट विनियाेजन हुन नसक्दा काम हुन नसकेकाे हाे

सडक
मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने  

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने  

तनहुँ । मुग्लिन-पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरू भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर

सडक
रिडी-तम्घास सडकखण्ड ३ साताका लागि बन्द   

रिडी-तम्घास सडकखण्ड ३ साताका लागि बन्द   

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडक ३ सातासम्मका लागि बन्द भएको छ । राजमार्ग योजना कार्यालयले मंगलबार सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले ३ साताका लागि बन्द गरिएकाे जनाएकाे हाे।

सडक
हुलाकी सडक आयोजनाः नेपालगञ्ज-गुलरिया खण्डमा कालोपत्र गर्न सुरु 

हुलाकी सडक आयोजनाः नेपालगञ्ज-गुलरिया खण्डमा कालोपत्र गर्न सुरु 

बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताए । “यस वर्ष कम्तीमा

सडक
भकुण्डे-तेमाल सडक निर्माण कछुवा गतिमा, २० महिनामा १० प्रतिशत काम   

भकुण्डे-तेमाल सडक निर्माण कछुवा गतिमा, २० महिनामा १० प्रतिशत काम   

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन अब ४ महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको अहिलेसम्म १० प्रतिशत मात्रै पूरा भएको छ । नमोबुद्ध नगरस्थित

सडक
चक्रपथ सडक स्तरोन्नतिकाे सम्झाैता कार्यान्वयन गर्न सांसदहरूकाे माग   

चक्रपथ सडक स्तरोन्नतिकाे सम्झाैता कार्यान्वयन गर्न सांसदहरूकाे माग   

काठमाडौं । प्रतिनिधिसभाको साेमबारको बैठकमा काठमाडौंको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न सांसदहरूले माग गरेका छन् । बैठकको शून्य समयमा बाेल्दै नेपाली कांग्रेसका सांसद प्रदीप

सडक
धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडककाे स्तरोन्नति अन्तिम चरणमा   

धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडककाे स्तरोन्नति अन्तिम चरणमा   

कैलाली । एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ढल लगायत भौतिक पूर्वाधार निर्माण एवं सडक

सडक
पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण  

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण  

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र