Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सडक

भौतिक पूर्वाधार
भद्रपुर-इलाम-सलकपुरमा सडक धमाधम कालोपत्र  

भद्रपुर-इलाम-सलकपुरमा सडक धमाधम कालोपत्र  

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । अहिलेसम्म याे सडक खण्डमा ५ किलोमिटर कालोपत्र भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक

सडक
दैजी-जोगबुढा सडक निर्माणले गति लिन सकेन  

दैजी-जोगबुढा सडक निर्माणले गति लिन सकेन  

महेन्द्रनगर । २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको

सडक
सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण गरिँदै   

सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण गरिँदै   

कैलाली । सहजपुर–बिपीनगर–बोगटान सडक चालू आर्थिक वर्षभित्रै सरकारलाई हस्तान्तरण गरिने भएको छ । याे सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै असारमसान्तभित्रै हस्तान्तरणको तयारी गरिएको हो । निर्माणाधीन सहजपुर–बिपीनगर–बोगटान सडकको ५० किलोमिटरमध्ये चुरे गाउँपालिका–१ शिवनगरमा तीन

सडक
कालीगण्डकी करिडोर: बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र सकियाे

कालीगण्डकी करिडोर: बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र सकियाे

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने  ४३५ किमी लामो कालीगण्डकी

सडक
भरतपुर-माडी-ठोरी सडककाे मर्मत सुरु   

भरतपुर-माडी-ठोरी सडककाे मर्मत सुरु   

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ । भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मर्मत गर्न थालिएको हो । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम

सडक
मुग्लिन-पोखरा सडक विस्तार: पहिरा जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने   

मुग्लिन-पोखरा सडक विस्तार: पहिरा जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने   

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा पहिरो खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने भएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र गर्ने कार्य भइरहेको आयोजनाले

सडक
विनियाेजित बजेट सकिएपछि महाकाली करिडोर सडक योजनाकाे काम प्रभावित   

विनियाेजित बजेट सकिएपछि महाकाली करिडोर सडक योजनाकाे काम प्रभावित   

महेन्द्रनगर ।  नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम बजेट अभावले सुस्त भएको छ । बजेट अपुग हुँदा कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोर अन्तर्गत साना र ठूला गरी २० खण्डमा ठेक्का लगाइएकाे

सडक
ट्र्याक खुलेको २० वर्षपछि बल्ल गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै   

ट्र्याक खुलेको २० वर्षपछि बल्ल गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै   

बागलुङ । २०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक

सडक
पनौती-खोपासी सडक कालोपत्र गर्न स्थानीयकाे माग

पनौती-खोपासी सडक कालोपत्र गर्न स्थानीयकाे माग

धुलिखेल । पनौती नगरपालिकाको रोशी खोला पुलबाट खोपासी बजार हुँदै बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको ४ किलोमिटर सडकखण्ड कालोपत्र गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि उक्त खण्डमा कालोपत्र नहुँदा यात्रा गर्न सास्ती हने गरेको

सडक
चरिकोट-देउराली सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा   

चरिकोट-देउराली सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा   

दोलखा । चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो बैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडकको पर्खाल, नाली, कल्भर्टलगायतका पूर्वाधार निर्माण गरी अहिले कालोपत्रको काम अन्तिममा पुगेको र केही