Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

#विद्युत विकास विभाग

ऊर्जा
‘हिजो १५० रुपैयाँमा जलविद्युत आयाेजनाको अनुमतिपत्र दिएकै हो, समयानुकल संशाेधन गर्न सकिन्छ’ 

‘हिजो १५० रुपैयाँमा जलविद्युत आयाेजनाको अनुमतिपत्र दिएकै हो, समयानुकल संशाेधन गर्न सकिन्छ’ 

काठमाडौं । विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यावाची शब्द नै 'ऊर्जा' भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)का प्रतिनिधिहरुसँगको भेटमा महानिर्देशक मण्डलले ऊर्जामा लागेका व्यक्ति र देश

ऊर्जा
जिवछ मण्डल विद्युत विकास विभागको नयाँ महानिर्देशक,चटौत मन्त्रालय फिर्ता

जिवछ मण्डल विद्युत विकास विभागको नयाँ महानिर्देशक,चटौत मन्त्रालय फिर्ता

काठमाडौं । सरकारले जिवछ मण्डललाई विद्युत विकास विभागको महानिर्देशक नियुक्त गरेको छ । ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् । लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका मण्डल यसअघि

ऊर्जा
इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन्, सरकारी मानसिकताबाट माथि उठेर काम गर्छुः ढकाल

इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन्, सरकारी मानसिकताबाट माथि उठेर काम गर्छुः ढकाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागका नवियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल

ऊर्जा
विद्युत आयाेजनाकाे अनुमतिपत्र व्यवस्थापन र ऐनमा संशोधनको खाँचो

विद्युत आयाेजनाकाे अनुमतिपत्र व्यवस्थापन र ऐनमा संशोधनको खाँचो

सरकारले विद्युत आयाेजनाकाे अनुमतिपत्र सर्वेक्षण र उत्पादन गरी दुई किसिमको दिने गरिएको छ । त्यस्तै, प्रसारणतर्फ पनि सर्वेक्षण र प्रसारणको अनुमति दिने गरिएको छ । अहिलेको अवस्थामा सर्वेक्षणतर्फ जलविद्युतमा १२ हजार मेगावाट बढीका आयाेजनाकाे अनुमतिपत्र

ऊर्जा
बूढीगण्डकी अर्धजलाशय आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी

बूढीगण्डकी अर्धजलाशय आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी

काठमाडौं । गोरखाको चुमनुव्री र धार्चे गाउँपालिका भएर बहने बूढीगण्डकी नदीमा पहिचान भएको ३४१ मेगावाटको बूढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत ऐन २०४९ को दफा ४ तथा

जलविद्युत
जलविद्युतबाट ३ अर्ब रुपैयाँ बढी रोयल्टी संकलन

जलविद्युतबाट ३ अर्ब रुपैयाँ बढी रोयल्टी संकलन

काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरूले सरकारलाई ३ अर्ब रुपैयाँ बढी रोयल्टी तिरेका छन् । विद्युत विकास विभागले आर्थिक वर्ष २०७८/७९ मा देशभरका विभिन्न जिल्लामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रबाट

ऊर्जा
बारा र पर्साकाे विद्युत प्रसारण प्रणाली सुधार गर्न परवानीपुर-पोखरिया प्रसारण लाइन निर्माण गरिँदै

बारा र पर्साकाे विद्युत प्रसारण प्रणाली सुधार गर्न परवानीपुर-पोखरिया प्रसारण लाइन निर्माण गरिँदै

काठमाडौं । मधेश प्रदेशको विद्युत प्रसारण तथा वितरण प्रणालीको गुणस्तर सुधारका लागि परवानीपुर–पोखरिया १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले बाराको जितपुर सिमरास्थित परवानीपुर सबस्टेसनदेखि पर्साको पोखरियामा प्रस्तावित

जलविद्युत
माउन्टेन इनर्जीले मिस्ट्री खोला-२ बनाउँदै,पिपिएपछि संरचनाको काम थालिने

माउन्टेन इनर्जीले मिस्ट्री खोला-२ बनाउँदै,पिपिएपछि संरचनाको काम थालिने

काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना सफल निर्माण गरी सञ्चालनमा ल्याएको माउन्टेन इनर्जी नेपाल कम्पनीले १२ मेगावाटको मिस्ट्री खोला-२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अहिले सञ्चानमा रहेको

जलविद्युत
लुजा खोलाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा,साढे ३ वर्षमा बिजुली बल्ने

लुजा खोलाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा,साढे ३ वर्षमा बिजुली बल्ने

काठमाडौं । प्रदेश–१ को सोलुखुम्बुमा पहिचान भएको २४.८८ मेगावाटको लुजा खोला जलविद्युत आयोजना निर्माणमा जाँदैछ । सिक्ल पावर कम्पनीले प्रवर्द्धन गरेको आयोजना निर्माणमा जाने चरणमा पुगेको हो । यो आयोजनाको सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई

ऊर्जा
७ हजार ८ सय मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन आफैं गर्दै विभाग

७ हजार ८ सय मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन आफैं गर्दै विभाग

काठमाडौं । विद्युत विकास विभागले ७ हजार ८ सय १३ मेगावाटका जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ । विभागले विभिन्न क्षमताका २५ जलविद्युत आयोजनाको अध्ययन गरिरहेको हो । अहिले १ सय मेगावाट माथिका एक दर्जन जलविद्युत