Nepal Purbadhar

बिहिबार, जेष्ठ १०, २०८१
Thursday, May 23, 2024

बिहिबार, जेष्ठ १०, २०८१
Thursday, May 23, 2024

ऊर्जा

ऊर्जा
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन

त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन

नुवाकोट । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा

ऊर्जा
१० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल

१० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न भएकाे दीर्घकालीन सम्झाैताले बजार सुनिश्चत गरेकाे हुँदा निजी क्षेत्रलाई ढुक्क भएर जलविद्युत आयाेजना निर्माणमा लगानी गर्न आग्रह गरेका  छन् । शुक्रबार

जलविद्युत
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा

नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा

काठमाडाैं । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे-लिखु जलविद्युत् आयोजनाको मुख्य सुरुङ पूरा भएकाे छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको लिखुतर्फकाे १.४२६ किलाेमिटर लामाे मुख्य सुरुङ खनेर सकिएकाे हाे ।

हाइड्रोजन
ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

काठमाडौं । नेपालमा ग्रीन हाइड्रोजन तथा रसायनिक मल कारखाना स्थापना गरी व्यापारिक उत्पादन प्रवर्द्धन गर्न काठमाडौं विश्व विद्यालय (केयु) र युएसएडको एग्रिकल्चरल इन्पुटबीच समझदारी भएको छ । कृषिजन्य उत्पादन बढाउन देशभित्रै ग्रीन युरिया मल उद्योग

जलविद्युत
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने   

जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने   

काठमाडौं । डाेल्पामा निर्माण हुने १०६ मेगावाटकाे जगदुल्ला अर्धजलाशय जलविद्युत् आयोजनामा ऋण लगानी जुटेकाे छ । आयोजनामा हुने कूल २३ अर्ब रुपैयाँ अनुमानित लागतमध्ये ऋण बापतकाे १६ अर्ब रुपैयाँ लगानी जुटेकाे हाे । आयोजनामा नबिल

ऊर्जा
ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग

ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै 'ऊर्जा सुरक्षा नीति' बनाउन सरकारसँग माग गरेको छ । बुधवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटी इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा

इन्धनबाट ऊर्जा
पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो

ऊर्जा
ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु   

ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु   

म्याग्दी । भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो (एलएनटी) ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल २२० केभी राहुघाट सबस्टेसन निर्माण सुरु गरेकाे छ । भारतीय कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा सबस्टेसन बनाउन सुरु गरेकाे हाे ।

जलविद्युत
तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा

तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा

तनहुँ ।  ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत् आयोजनाको ५५ प्रतिशत निर्माण पूरा भएकाे छ ।निर्माणाधीन आयोजनाकाे आधाभन्दा बढी निर्माण पूरा भएकाे हाे ।अहिले ३ वटै प्याकेज (चरण) का कार्यलाई तीव्रता दिइएकाे

ऊर्जा
सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी   

सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी   

जनकपुरधाम । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका ८ वटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् । मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास