Nepal Purbadhar

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

ऊर्जा

ऊर्जा
स्वदेशी बिजुली खपत गर्न पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा ध्यान केन्द्रित गरेका छौंः ऊर्जामन्त्री

स्वदेशी बिजुली खपत गर्न पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा ध्यान केन्द्रित गरेका छौंः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका

ऊर्जा
संसदमा दर्ता भएको विद्युत् विद्येयकमा इप्पानको १२ बुँदे संसोधन प्रस्ताव, विद्येयक निजी क्षेत्र विराेधी भएकाे भनाइ

संसदमा दर्ता भएको विद्युत् विद्येयकमा इप्पानको १२ बुँदे संसोधन प्रस्ताव, विद्येयक निजी क्षेत्र विराेधी भएकाे भनाइ

काठमाडौंं । स्वतन्त्र उर्जा उत्पादकहकाे संस्था नेपाल (इप्पान) ले  संसदमा दर्ता भएको विद्युत् विद्येयक निजी क्षेत्र विराेधी भएकाे आरोप लगाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर इप्पानले विद्येयक तर्जुमा गर्दा सहभागी नगराएकाे, मन्त्रालयले एकपटक पनि

जलविद्युत
तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो ।

ऊर्जा
बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

मलेखु । सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिएका छन् । सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले

जलविद्युत
दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

गोरखा । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दुई अर्ब १९ करोड ९५ लाख रुपैयाँको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा

जलविद्युत
तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल

ऊर्जा
भोलिदेखि तीन दिन काठमाडौं र ललितपुरका केही क्षेत्रमा विद्युत् अवरूद्ध

भोलिदेखि तीन दिन काठमाडौं र ललितपुरका केही क्षेत्रमा विद्युत् अवरूद्ध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नति गरे टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन

ऊर्जा
२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्की । माछापुच्छ्रै गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा

ऊर्जा
ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

काठमाडौं ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशुली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट

हरित पूर्वाधार
हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरित हाइड्रोजनको पछिल्लो प्रगतिकाबारेमा विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले काठमाडौं विश्व विद्यालयका विज्ञहरूलाई बोलाई हरित हाइड्रोजनको क्षेत्रमा भइरहेको प्रगति र नेपालले उत्पादन गर्न सक्ने सम्भावनाबारे परामर्श गरेका हुन्