Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

जलविद्युत

जलविद्युत
४ महिनामा माथिल्लो चमेलियाको विद्युत प्रणालीमा जोडिँदै, ८५ प्रतिशत निर्माण सकियो

४ महिनामा माथिल्लो चमेलियाको विद्युत प्रणालीमा जोडिँदै, ८५ प्रतिशत निर्माण सकियो

काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत अबको ४ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको यो आयोजना आगामी फागुनभित्र राष्ट्रिय प्रसारण प्रणालीमा

ऊर्जा
७ हजार ८ सय मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन आफैं गर्दै विभाग

७ हजार ८ सय मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन आफैं गर्दै विभाग

काठमाडौं । विद्युत विकास विभागले ७ हजार ८ सय १३ मेगावाटका जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ । विभागले विभिन्न क्षमताका २५ जलविद्युत आयोजनाको अध्ययन गरिरहेको हो । अहिले १ सय मेगावाट माथिका एक दर्जन जलविद्युत

ऊर्जा
साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रोयल्टी

साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रोयल्टी

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रुपैयाँ रोयल्टी लिएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रका प्रवर्द्धक कम्पनीले साउनदेखि कात्तिक दोस्रो सातासम्ममा यति रोयल्टी तिरेका हुन् ।

जलविद्युत
रसुवागढीको विद्युत चालू वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

रसुवागढीको विद्युत चालू वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको विद्युत चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न काम भइरहेको छ । लक्ष्यभन्दा धेरै ढिलो भइसकेको आयोजना चालू वर्षमा सञ्चालनमा ल्याउन अन्तिम चरणको काम भइरहेको हो

जलविद्युत
एनएचपिसीलाई पश्चिम सेती आयोजनाको अध्ययन अनुमतिपत्र हस्तान्तरण

एनएचपिसीलाई पश्चिम सेती आयोजनाको अध्ययन अनुमतिपत्र हस्तान्तरण

काठमाडौं । भारत सरकारकाे स्वामित्व रहेकाे नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपिसी) ले पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र पाएको छ । लगानी बोर्ड नेपालले बिहीबार एनएचपिसीको नाममा आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको हो

जलस्रोत–खानेपानी सिँचाई
तीन दशकपछि सुनकोशी-मरिन ड्राइभर्सनको सपना साकार पार्दै टिबीएम

तीन दशकपछि सुनकोशी-मरिन ड्राइभर्सनको सपना साकार पार्दै टिबीएम

कुसुमटार (सिन्धुली) । ‘३० वर्षपछिको सपना बल्ल पूरा हुने भयो, अब टनेल बोरिङ मेशिन (टिबीएम) ले आयोजना बनाउँछ, म ढुक्क भएँ ।’ याे सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरुवात गरे लगत्तै पूर्व जलस्रोत सचिव

जलविद्युत
सूर्य होल्डिङ्ग प्रालिले ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ बनाउँदै

सूर्य होल्डिङ्ग प्रालिले ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ बनाउँदै

काठमाडौं । प्रदेश-१ को ताप्लेजुङस्थित मेवाखोलामा ३१.९२ मेगावाटको माथिल्लो मेवा ‘ए’ जलविद्युत आयोजना निर्माण हुने भएको छ । मेवाखोलाको बायाँ किनारमा संरचना रहने गरी सूर्य होल्डिङ कम्पनीले यो आयोजना निर्माण गर्न लागेको हो । विद्युत

जलविद्युत
एक्सपर्ट हाइड्रोलाई सानीभेरीको उत्पादन अनुमतिपत्र दिने विभागको तयारी,४२ महिनामा बिजुली बल्ने

एक्सपर्ट हाइड्रोलाई सानीभेरीको उत्पादन अनुमतिपत्र दिने विभागको तयारी,४२ महिनामा बिजुली बल्ने

काठमाडौं । पूर्वी रुकुम स्थित भेरीनदीको पानी उपयोग हुने गरी ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजना निर्माण हुने भएको छ । एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले जिल्लाको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा संरचना रहने गरी आयोजना निर्माण

जलविद्युत
त्रिशूली जलविद्युत कम्पनीको सेयरको बाँकी रकम असोज ४ गतेबाट संकलन गरिने

त्रिशूली जलविद्युत कम्पनीको सेयरको बाँकी रकम असोज ४ गतेबाट संकलन गरिने

काठमाडौं । रसुवा र नुवाकोटकाे सीमामा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निश्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी असोज ४ गतेबाट संकलन गर्ने भएको छ

जलविद्युत
१८८ मेगावाटको सुर्के दूधकोसी आयोजना निर्माण हुने

१८८ मेगावाटको सुर्के दूधकोसी आयोजना निर्माण हुने

काठमाडौं । सोलुखुम्बुको दूधकोसी नदीमा १८८ मेगावाटको सुर्के दूधकोसी जलविद्युत आयोजना निर्माण हुने भएको छ । यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिले जिल्लाको खुम्बु पासाङल्हामु र माप्य दूधकोसी गाउँपालिका तथा सोलुदूधकुण्ड नगरपालिकामा संरचना रहने गरी आयोजना निर्माण