Nepal Purbadhar

बिहिबार, माघ १९, २०७९
Thursday, February 2, 2023

बिहिबार, माघ १९, २०७९
Thursday, February 2, 2023

जलविद्युत

ऊर्जा
प्रदेश–१ मा जलविद्युतः उत्पादन क्षमता ३४ हजार, उत्पादन ४१८ मेगावाट मात्रै

प्रदेश–१ मा जलविद्युतः उत्पादन क्षमता ३४ हजार, उत्पादन ४१८ मेगावाट मात्रै

विराटनगर । प्रदेश नम्बर. १ मा जलविद्युत उत्पादन क्षमता ३४ हजार मेगावाट भएपनि उत्पादन भने ४१८ मेगावाट मात्र भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का सहयोगमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले बिहीबार विराटनगरमा आयोजना

ऊर्जा
तनहुँ जलविद्युत आयोजना : प्रवेश सुरुङको ‘ब्रेक थ्रु’

तनहुँ जलविद्युत आयोजना : प्रवेश सुरुङको ‘ब्रेक थ्रु’

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७

ऊर्जा
तामाकोसीको सुख्खा यामकाे विद्युत उत्पादनमा सघाउने रोल्वालिङ आयोजनाको काम अघि बढ्यो

तामाकोसीको सुख्खा यामकाे विद्युत उत्पादनमा सघाउने रोल्वालिङ आयोजनाको काम अघि बढ्यो

काठमाडौं । देशकै ठूलाे ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी अर्धजलाशय जलविद्युत आयाेजनाकाे प्रवर्द्धक अप्पर तामाकाेसी हाइड्राेपावर कम्पनीले नै प्रवर्द्धन गर्ने २०.६ मेगावाटकाे राेल्वालिङ खाेला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढेकाे छ । दाेलखाकाे गाैरीशंकर गाउँपालिकाकाे वडा

ऊर्जा
पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

पोखरा । पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ। दुईवर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकामा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम अझै सुरु हुन सकेको

जलविद्युत
अप्पर तामाकोसीको सेयर डिजिटलाइज गर्न दोलखाबासीमा आग्रह

अप्पर तामाकोसीको सेयर डिजिटलाइज गर्न दोलखाबासीमा आग्रह

काठमाडौं । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले भौतिकरूपमा बाँडफाँड गरिएको साधारण सेयर डिम्याट खातामा ल्याउन दोलखाबासीमा आग्रह गरेको छ । कम्पनीले सूचना सार्वजनिक गरी दोलखाबासीका लागि बाँडफाँड गरिएको साधारण सेयर डिम्याट र मेरो सेयरको खाता खोली

ऊर्जा
४ महिनामा इङ्वाखोलाको विद्युत प्रसारण प्रणालीमा आउँदै

४ महिनामा इङ्वाखोलाको विद्युत प्रसारण प्रणालीमा आउँदै

पाँचथर । ९.७ मेगावाटको इङ्वाखोला जलविद्युत् आयोजनाले आगामी जेठदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ। पाँचथरमा निर्माणाधीन आयोजना अबको ४ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो । निर्माणाधीन आयोजनाको ७५ प्रतिशत सम्पन्न भइसकेको प्रबन्धक

ऊर्जा
तनहुँ जलविद्युत् आयोजना: प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

तनहुँ जलविद्युत् आयोजना: प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ । हालसम्म उक्त प्याकेजमा ६ अर्ब ३९ करोड ७० लाख ५६ हजार

जलविद्युत
सुपर दोर्दी ‘ख’को संरचनामा पानी भरेर परीक्षण, विद्युत उत्पादन गर्न थप डेढ महिना लाग्ने

सुपर दोर्दी ‘ख’को संरचनामा पानी भरेर परीक्षण, विद्युत उत्पादन गर्न थप डेढ महिना लाग्ने

काठमाडौं । ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । लमजुङको दोर्दी खोलामा निर्माण पूरा भएको आयोजनाको सिभिल संरचनाको अवस्था ठिक भए/नभएको हेर्न पानी भरेर परीक्षण थालिएको हो

जलविद्युत
माथिल्लो कालंगागाड प्रसारण प्रणालीमा जोडियो,१३ मेगावाट विद्युत उत्पादन

माथिल्लो कालंगागाड प्रसारण प्रणालीमा जोडियो,१३ मेगावाट विद्युत उत्पादन

काठमाडौं । बझाङको कालंगा बेसिनमा निर्माण भएको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । सानिगाड हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजनाबाट शनिबारदेखि विद्युत उत्पादन सुरु भएको हो । आयोजनाले

ऊर्जा
अरुण तेस्रो जलविद्युत : साकेलामा मुआब्जा वितरण सुरु

अरुण तेस्रो जलविद्युत : साकेलामा मुआब्जा वितरण सुरु

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण सुरु गरिएको छ। सङ्खुवासभामा निर्माणाीधन चार सय केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइनको टावर निर्माणका