Nepal Purbadhar

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

स्रोत सामाग्री

ऊर्जा
राष्ट्रिय जनगणना २०७८ नतिजा सार्वजनिकः परम्परागत ऊर्जामा आश्रित भए पनि बिजुली विस्तारमा फड्को

राष्ट्रिय जनगणना २०७८ नतिजा सार्वजनिकः परम्परागत ऊर्जामा आश्रित भए पनि बिजुली विस्तारमा फड्को

काठमाडाैं । सरकारले राष्ट्रिय जनगणना २०७८ काे अन्तिम नतिजा सार्वजनिक गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाले शुक्रबार एक कार्यक्रममा अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । नतिजाअनुसार नेपालकाे कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार

भौतिक पूर्वाधार
प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ

प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ

पर्वत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ । जलजला गाउँपालिकाअन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक

भवन
पूर्वाधार निर्माणमा लापरबाही : १० महिनामा १० प्रतिशत काम

पूर्वाधार निर्माणमा लापरबाही : १० महिनामा १० प्रतिशत काम

गलकोट । बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले ४ वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा समस्या भएको छ । गलकोट नगरपालिका–६

अर्थतन्त्र
स्वच्छ र गुणस्तरीय कफीका लागि निर्देशिका अन्तिम चरणमा

स्वच्छ र गुणस्तरीय कफीका लागि निर्देशिका अन्तिम चरणमा

काठमाडौं । ग्रिन कफी बिन र तयारी कफीको उत्पादन, प्रशोधन र प्याकेजिङ गर्दा असल अभ्यासको आवश्यक मापदण्ड पुरा गरी विक्री वितरण तथा निर्यात गर्न, स्वच्छता र गुणस्तर कायम गर्न तथा निर्यात प्रवर्द्धन गर्न नेपाल सरकारले

विचार
निर्माण ठेक्का लिनुपूर्व व्यवसायीको क्षमता, जनशक्ति र गुणस्तरकाे अध्ययन आवश्यक

निर्माण ठेक्का लिनुपूर्व व्यवसायीको क्षमता, जनशक्ति र गुणस्तरकाे अध्ययन आवश्यक

सर्वप्रथम नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु । यस महत्वपूर्ण अवसरमा साधारण सभाले नेपालको निर्माण क्षेत्रका चुनौतीहरू छिचोल्दै नयाँ प्रतिवद्धता र संकल्प गर्ने

विविध
५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

जाजरकाेट । बारेकोट गाउँपालिकाले ५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।

अर्थतन्त्र
लगानी कोषद्धारा सिएसआर अन्तर्गत ७ लाख ५० हजार प्रदान

लगानी कोषद्धारा सिएसआर अन्तर्गत ७ लाख ५० हजार प्रदान

काठमाडौं । नागरिक लगानी कोषले ३३ औँ वार्षिकोत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैया प्रदान गरेको छ । ति संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक

अर्थतन्त्र
राजस्व परामर्श समितिले थाल्यो काम, चैतभित्र प्रतिवेदन बुझाउने

राजस्व परामर्श समितिले थाल्यो काम, चैतभित्र प्रतिवेदन बुझाउने

काठमाडाैं । सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले आफ्नो काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव

समाचार
कर्णालीको विकासबारे मन्त्री मोदीको चासो

कर्णालीको विकासबारे मन्त्री मोदीको चासो

काठमाडाैं  । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश

सुचना प्रविधि
एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी

एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी

गलकाेट । अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् । जिल्लाको बागलुङ