Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने   

जलविद्युत

ऊर्जा
निजी क्षेत्रका विद्युत आयोजनाको ‘सेयर लकिङ’ सम्बन्धि व्यवस्था कार्यान्वयनबाट पछि हट्याे मन्त्रालय

निजी क्षेत्रका विद्युत आयोजनाको ‘सेयर लकिङ’ सम्बन्धि व्यवस्था कार्यान्वयनबाट पछि हट्याे मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी ऊर्जा उत्पादकका जलविद्युत आयोजनाको संस्थापक सेयर १० वर्षसम्म बिक्री गर्न वा धितो बन्धक राख्न नपाउने व्यवस्था तत्काल कार्यान्वयन नगर्ने भएको छ । मन्त्रालयले गत भदौ १६ गते

ऊर्जा
३३ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,चालू वर्ष ८ सय मेगावाट ग्रिडमा आउने

३३ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,चालू वर्ष ८ सय मेगावाट ग्रिडमा आउने

काठमाडौं । अहिले नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रको लगानीमा करिब ३३ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन छन् । अबको ३ वर्षभित्र सम्पन्न भइसक्ने लक्ष्यसहित विभिन्न जिल्लामा यी जलविद्युत तथा सौर्य विद्युत आयोजना

ऊर्जा
आरओआर आयोजनाकाे पीपीए पूर्ण खुल्ला, उत्पादन क्षमता क्यू-२५ मा झार्न ऊर्जा मन्त्रालयको सिफारिस

आरओआर आयोजनाकाे पीपीए पूर्ण खुल्ला, उत्पादन क्षमता क्यू-२५ मा झार्न ऊर्जा मन्त्रालयको सिफारिस

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाईँ मन्त्रालयले नदीको प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनासँगको विद्युत खरिद सम्झौता (पीपीए) खुल्ला गर्न सिफारिस गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरबाट मन्त्रालयका सह–सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित कार्यदलले

मुख्य समाचार
‘संयुक्त पश्चिम सेती’ विकासक्रमले खोल्ने जलविद्युतको नयाँ ढोका

‘संयुक्त पश्चिम सेती’ विकासक्रमले खोल्ने जलविद्युतको नयाँ ढोका

सम्पादकीय  ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको पहिचान भएको ४२ वर्ष पूरा हुँदा आयोजना निर्माणका लागि पहिलो पटक सम्झौता भएको पनि ३२ वर्ष नाघिसकेकाे छ । सन् १९८०/०८१ मै फ्रेन्च कम्पनीले अध्ययन गरेको आयोजना

पूर्वाधार साक्षरता
जलविद्युतमा ‘क्यू’ भनेको के हो ?

जलविद्युतमा ‘क्यू’ भनेको के हो ?

काठमाडाैं । जलविद्युत आयोजनामा प्रयोग हुने क्यू शब्दले आयोजनाको ‘डिजाइन डिस्चार्ज’ लाई बुझाउँछ । परियोजना डिजाइन गर्दा कति मिटर क्यू प्रतिशत लिने भन्ने हुन्छ । यसलाई एउटा प्यारामिटरको रुपमा लिइन्छ । यसले तोकिएको आयोजनाबाट प्रति

ऊर्जा
माथिल्लो मैलुङ खोला ८५ प्रतिशत पूरा,मंसिरमा परीक्षणको लक्ष्य

माथिल्लो मैलुङ खोला ८५ प्रतिशत पूरा,मंसिरमा परीक्षणको लक्ष्य

काठमाडौं । रसुवास्थित १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । सानिमा हाइड्रो समूहको सहायक माथिल्लाे  मैलुङ खाेला जलविद्युत कम्पनीले अघि बढाएको आयोजनाको निर्माण पूरा हुन लागेको हो । कोरोना (कोभिड–१९)

ऊर्जा
सेती नदीको ७० प्रतिशत निर्माण सकियो,९ महिनामा विद्युत उत्पादन

सेती नदीको ७० प्रतिशत निर्माण सकियो,९ महिनामा विद्युत उत्पादन

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको ७० प्रतिशत निर्माण पूरा भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनील प्रवर्द्धन गरिरहेको आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो । आयोजनाको बाँध क्षेत्रका

ऊर्जा
लिबर्टी इनर्जीले २४.६ मेगावाटको बडिगाड खोला निर्माण गर्ने

लिबर्टी इनर्जीले २४.६ मेगावाटको बडिगाड खोला निर्माण गर्ने

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले २४.६ मेगावाटको बडिगाड खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लास्थित मालिका र मुसिकोट गाउँपालिका भएर बग्ने बडिगाड खोलामा यो आयोजना निर्माण गर्न लागेको हो

ऊर्जा
उपकरण आयात सुस्तताले सान्जेनका आयोजनाको विद्युत उत्पादन लम्बिँदै, प्रसारण लाइनको पनि समस्या

उपकरण आयात सुस्तताले सान्जेनका आयोजनाको विद्युत उत्पादन लम्बिँदै, प्रसारण लाइनको पनि समस्या

काठमाडौं । चीनले कोरोना (कोभिड–१९) महामारीको समयदेखि अन्तर्राष्ट्रिय हवाई उडान तथा सीमा नाकाबाट हुने आयात–निर्यातमा कडाई गर्दा त्यसको प्रत्यक्ष मार रसुवामा निर्माणाधीन ५७.३ मेगावाटका २ जलविद्युत आयोजनामा परिरहेको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन र

ऊर्जा
नौमुरे बहुउद्देश्य परियोजनाको अध्ययन सकियो, निर्माण कहिले ?

नौमुरे बहुउद्देश्य परियोजनाको अध्ययन सकियो, निर्माण कहिले ?

काठमाडौं । ३ दशकअघि पहिचानमा आएको नौमुरे बहुउद्देश्य जलविद्युत परियोजनाको अध्ययन पूरा भएको छ । विद्युत विकास विभागले लुम्बिनी प्रदेशको पश्चिम राप्ती नदीमा प्रस्तावित परियोजनाको सम्भाव्यता अध्ययनको काम पूरा गरेको हो । अहिलेसम्म परियोजनाको सम्भाव्यतासँगै