चौधरी ग्रुपको सिजि सिमेन्ट इन्डस्ट्रीज पाल्पा प्रालिले एक वर्षमा कमायो १ अर्ब ७५ करोड ९० लाख
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजि सिमेन्ट इन्डस्ट्रीज पाल्पा प्रालिले एक वर्षमा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । २०२३ को सेप्टेम्बरबाट उत्पादन सुरु गरेको यो कम्पनीले २०२४ मा १ अर्ब ७५