Nepal Purbadhar

बुधबार, फाल्गुन १६, २०८०
Wednesday, February 28, 2024

बुधबार, फाल्गुन १६, २०८०
Wednesday, February 28, 2024

चुनाव

चुनाव
अध्यक्ष बन्न मात्रै नभई योजना सहित कार्य गर्न बाचा लिएर आएको छु : अध्यक्षका प्रत्यासी आर.के. शर्मा

अध्यक्ष बन्न मात्रै नभई योजना सहित कार्य गर्न बाचा लिएर आएको छु : अध्यक्षका प्रत्यासी आर.के. शर्मा

कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले एक समारोहका बीच अध्यक्ष पदमा उम्मेद्वार बन्ने औपचारिक घोषणा गरेका छन् । कतारको राजधानी दोहास्थित ¥याडिसन

चुनाव
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

काठमाडाैं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ । अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल

ऊर्जा
निर्वाचन समितिले उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्ष कार्की लगायत पदाधिकारी निर्विरोध

निर्वाचन समितिले उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्ष कार्की लगायत पदाधिकारी निर्विरोध

काठमाडौं । निर्वाचन समितिले उजुरीको आधारमा उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्षलगायत पदाधिकारी निर्विरोध चयन भएका छन् । निर्वाचन समितिका अनुसार, इप्पानको विधान र निर्देशिका विपरित उम्मेदवार भएको भन्दै उजुरी परेको थियो । उजुरीमा गरिएको मागअनुसार

चुनाव
इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख

इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि कुल २५ पदमा ३८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता शुल्क मात्र २२ लाख ३५ हजार रुपैयाँ उठेको छ ।

ऊर्जा
इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी

इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको उम्मेदवारी दर्तामा केही व्यक्तिले विधान विपरित उम्मेदवारी दर्ता गरिएको भन्दै उजुरी परेको छ । मंगलबार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २÷२