Nepal Purbadhar

Category: चुनाव

चुनाव
अध्यक्ष बन्न मात्रै नभई योजना सहित कार्य गर्न बाचा लिएर आएको छु : अध्यक्षका प्रत्यासी आर.के. शर्मा

अध्यक्ष बन्न मात्रै नभई योजना सहित कार्य गर्न बाचा लिएर आएको छु : अध्यक्षका प्रत्यासी आर.के. शर्मा

कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले एक समारोहका बीच अध्यक्ष पदमा उम्मेद्वार बन्ने औपचारिक घोषणा गरेका छन् । कतारको राजधानी दोहास्थित ¥याडिसन

उद्योग
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

काठमाडाैं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ । अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल

ऊर्जा
निर्वाचन समितिले उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्ष कार्की लगायत पदाधिकारी निर्विरोध

निर्वाचन समितिले उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्ष कार्की लगायत पदाधिकारी निर्विरोध

काठमाडौं । निर्वाचन समितिले उजुरीको आधारमा उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्षलगायत पदाधिकारी निर्विरोध चयन भएका छन् । निर्वाचन समितिका अनुसार, इप्पानको विधान र निर्देशिका विपरित उम्मेदवार भएको भन्दै उजुरी परेको थियो । उजुरीमा गरिएको मागअनुसार

ऊर्जा
इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख

इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि कुल २५ पदमा ३८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता शुल्क मात्र २२ लाख ३५ हजार रुपैयाँ उठेको छ ।

ऊर्जा
इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी

इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको उम्मेदवारी दर्तामा केही व्यक्तिले विधान विपरित उम्मेदवारी दर्ता गरिएको भन्दै उजुरी परेको छ । मंगलबार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २÷२