Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

जलविद्युत

जलविद्युत
माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा

माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । रसुवाको मैलुङ खोलामा निर्माण हुने १७ मेगावाटको माथिल्लो मैलुङ खोला ‘बी’ जलविदुत आयोजनाको उत्पादन अनुमति जारी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सानिमा समूहले लगानी गर्न सम्भाव्यता अध्ययन पूरा गरेको आयोजनाको उत्पादन

जलविद्युत
ट्र्याकबेल इन्जिनियरिङले गोल्यान समूहका २ अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन गर्ने

ट्र्याकबेल इन्जिनियरिङले गोल्यान समूहका २ अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन गर्ने

काठमाडौं । जर्मनीकाे ट्र्याकबेल इन्जिनियरिङ कम्पनीले औद्योगिक घराना गोल्यान समूहले प्रवर्द्धन गर्ने ४४१ मेगावाटका २ अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्ने भएको छ । ट्र्याकबेल इन्जिनियरिङले कर्णाली प्रदेशको मुगु जिल्लामा पहिचान भएका ३०६ मेगावाटको

जलविद्युत
विद्युत जडित क्षमता बढे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून

विद्युत जडित क्षमता बढे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून

काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जडित क्षमता करिब २७ सय मेगावाट पुगे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून हुन पुगेको छ । यो वर्ष हिउँदामा हिउँ नपरेकाले तथा वर्षा हुन नसकेका कारण

ऊर्जा
पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

म्याग्दी । म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पु¥याउने योजनाअन्तर्गत २० करोड ५८ लाख रूपैयाँ नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो । नेपाल विद्युत् प्राधिकरण बेनी

ऊर्जा
नेपालसँग २ हजार मेगावाट विद्युत खरिद गर्न भारतीय कम्पनीकाे आसयपत्र

नेपालसँग २ हजार मेगावाट विद्युत खरिद गर्न भारतीय कम्पनीकाे आसयपत्र

काठमाडाैं । भारतकाे भेदान्त लिमिटेडले नेपालसँग २ हजार मेगावाट विद्युत खरिद गर्न आसयपत्र दिएकाे छ । काठमाडाैंमा जारी ऊर्जा सम्मेलन २०२३ मा कम्पनीकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत विभव अग्रवालले नेपेक्सलाई विद्युत खरिद गर्ने आसयपत्र दिएकाे

ऊर्जा
ऊर्जा सम्मेलन २०२३ काठमाडौंमा सुरु, आन्तरिक खपत र क्षेत्रिय विद्युत व्यापारमा जोड दिने प्रधानमन्त्रीको भनाई

ऊर्जा सम्मेलन २०२३ काठमाडौंमा सुरु, आन्तरिक खपत र क्षेत्रिय विद्युत व्यापारमा जोड दिने प्रधानमन्त्रीको भनाई

काठमाडौं । ऊर्जा सम्मेलन (पावर समिट) २०२३ मंगलबारदेखि काठमाडौमा शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सन् २०२५ देखि हिउँदमा पनि विद्युत

पावर समिट २०२३
३ दशकमै गर्विलाे इतिहास बनाएको निजी क्षेत्रका लागि भविष्यको ऊर्जा यात्रा चुनौतीपूर्ण

३ दशकमै गर्विलाे इतिहास बनाएको निजी क्षेत्रका लागि भविष्यको ऊर्जा यात्रा चुनौतीपूर्ण

काठमाडाैं । २०४९ सालमा विद्युत ऐन र २०५० सालमा नियमावली आएपछि यसको कार्यान्वयन गर्नका लागि दबाब दिनेहरुमाथि तत्कालीन विद्युत प्राधिकरणका उच्च अधिकारीहरुले भन्ने गर्थे, ‘निजी क्षेत्रले बनाउने भनेको एक मेगावाट र बढीमा १० प्रतिशत मात्र

पावर समिट २०२३
‘पावर समिटले ऊर्जा विकासमा दिर्घकालिन महत्त्वको भूमिका खेल्छ’

‘पावर समिटले ऊर्जा विकासमा दिर्घकालिन महत्त्वको भूमिका खेल्छ’

देशमा विद्युत ऐन आएको ३ दशक पूरा भए पनि जलविद्युत् विकासमा निजी क्षेत्रको संलग्ना भएको २ दशक पुगेको छ । निजी क्षेत्रको प्रवेशलाई खुला गरेपछि अहिले विद्युत् उत्पादनमा निजी क्षेत्रको हिस्सा अकासिदै गइरहेको छ ।

पावर समिट २०२३
‘याे ‘पावर समिट’ले विद्युत् खपतलाई जोड दिनेछ’

‘याे ‘पावर समिट’ले विद्युत् खपतलाई जोड दिनेछ’

लामो समयदेखि जलविद्युत आयोजना प्रवद्धनमा सक्रिय शैलेन्द्र गुरागाँई यस क्षेत्रको नेतृत्वकर्तासमेत हुन् । जलविद्युत् क्षेत्रको विकासले नै देशको विकास गर्ने धारणा राख्ने उनी निजी क्षेत्रले भोग्नु परेका समस्या र अफठ्याराबारे सरकारी पक्षसँग स्पष्ट र कडा

ऊर्जा
भोलीदेखि २ दिने ऊर्जा सम्मेलन काठमाडौंमा शुरु हुँदै, तयारी पूरा भएको आयोजकको भनाइ

भोलीदेखि २ दिने ऊर्जा सम्मेलन काठमाडौंमा शुरु हुँदै, तयारी पूरा भएको आयोजकको भनाइ

काठमाडौं । भोली मंगलबारदेखि शुरु हुने ऊर्जा सम्मेलन (पावर समिट) को तयारी पूरा भएको छ । सम्मेलन आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो । आठौं संस्करणको