Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

जलविद्युत

जलविद्युत
राहुघाट आयोजनाको भर्टिकल साफ्ट सुरुङ पूरा, ५५ प्रतिशत भौतिक प्रगति

राहुघाट आयोजनाको भर्टिकल साफ्ट सुरुङ पूरा, ५५ प्रतिशत भौतिक प्रगति

काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको भर्टिकल साफ्ट (ठाडो) सुरुङ पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको १९६ मिटर लामो भर्टिकल साफ्ट सुरुङ

पावर समिट २०२३
‘प्रतिवद्धता गरिएका ४ हजार मेगावाट जलविद्युत परियोजनामा लगानी हुनेमा विश्वस्त छौं’

‘प्रतिवद्धता गरिएका ४ हजार मेगावाट जलविद्युत परियोजनामा लगानी हुनेमा विश्वस्त छौं’

निजी क्षेत्रसँग बलियाे सम्बन्ध र सम्पर्क राखेर काम गर्नुपर्ने जिम्मेवारीमा लगानी बाेर्ड नेपाल रहेकाे छ । यसले वैदेशिक प्रत्यक्ष लगानी भित्राउनकाे लागि लामाे समयदेखि प्रयास गरिरहेकाे छ । केही परियाेजनामा सफल भएकाे छ भने केही 

पावर समिट २०२३
स्वदेश र विदेश विद्युत व्यापारको पखाईमा निजी क्षेत्र

स्वदेश र विदेश विद्युत व्यापारको पखाईमा निजी क्षेत्र

काठमाडाैं । छिमेकी राष्ट्र भारतमा निजी क्षेत्रले व्यापार गर्न थालेको दुई दशक नाघिसक्यो तर नेपालमा निजी क्षेत्रले उत्पादन सुरु गर्दा पनि हालसम्म यसका लागि अनुमति नै पाएको छैन । भारतमा निजी क्षेत्रका लागि विद्युत व्यापारका

ऊर्जा
वर्ष २०७९ मा ५ सय मेगावाट बिजुली प्रणालीमा थपियो

वर्ष २०७९ मा ५ सय मेगावाट बिजुली प्रणालीमा थपियो

काठमाडौं । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको

पावर समिट २०२३
ठूला जलविद्युत आयोजना निर्माणमा लगानी जुटाउन धौ धौ

ठूला जलविद्युत आयोजना निर्माणमा लगानी जुटाउन धौ धौ

काठमाडौं । विद्युत उत्पादनका हिसाबले अरुण नदीमा पहिचान भएको १०६१ मेगावाटको माथिल्लो अरुण निकै आकर्षक अर्धजलाशय जलविद्युत आयोजना मानिन्छ । सन् २०३० भित्र निर्माण सम्पन्न हुन सकेमा यो आयोजना प्रतिमेगावाट औषत २० करोड रुपैयाँ लागतमा

ऊर्जा
लगानी बाेर्डले गर्याे ५ जलविद्युत परियोजनाको लागि १ खर्ब ६७ अर्बको लगानी स्वीकृत

लगानी बाेर्डले गर्याे ५ जलविद्युत परियोजनाको लागि १ खर्ब ६७ अर्बको लगानी स्वीकृत

काठमाडाैं । लगानी बाेर्डले ५ जलविद्युत परियोजनाको लागि १ खर्ब ६७ अर्ब ५९ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । विहीबार बसेकाे बाेर्डकाे ५३ औं बैठकले लगानी स्वीकृत गरेकाे हाे । स्वीकृत लगानीमध्ये  १

पावर समिट २०२३
जलविद्युत परियाेजना निर्माणमा जलवायु परिवर्तनकाे चिन्ता, देखिँदैछन् असरका संकेत

जलविद्युत परियाेजना निर्माणमा जलवायु परिवर्तनकाे चिन्ता, देखिँदैछन् असरका संकेत

काठमाडौं । हिउँदमा सामान्यतया औसत ६५ मिलिमिटर पानी पर्ने गथ्र्यो तर यो वर्ष १२ मिलिमिटर बराबर मात्र पानी पर्यो । हिउँदमा मात्र होइन, बर्र्खामा थोरै समयमा एकैपटक ठूलो वर्षा भयो । जल तथा मौसम विभागका

जलविद्युत
निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे

निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे

काठमाडौं । २०७९ साल सकिन लाग्दा यो वर्ष निजी लगानीमा निर्माण भएका विद्युत आयोजनाको करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । यो अवधिमा निजी लगानीको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलुखोला (दूधकोसी) सहित

पावर समिट २०२३
बढ्दो उत्पादन र सुस्त खपत वृद्धिः बर्खाकाे विद्युत खेर जाने त्रास

बढ्दो उत्पादन र सुस्त खपत वृद्धिः बर्खाकाे विद्युत खेर जाने त्रास

काठमाडौं । देशको राष्ट्रिय प्रसारण प्रणालीमा अहिले विद्युत जडित क्षमता २६ सय मेगावाट पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणको प्रक्षेपणअनुसार निर्माण सकिन लागेका जलविद्युत आयोजनाको विद्युत थपिँदा चालू आर्थिक वर्ष (२०७९/८०) को अन्त्यमा यो क्षमता

ऊर्जा
ऊर्जा परियोजनाले विस्फोटक पदार्थ एक–अर्को आयोजनाबीच सरसापटी लिन सक्ने सहमति

ऊर्जा परियोजनाले विस्फोटक पदार्थ एक–अर्को आयोजनाबीच सरसापटी लिन सक्ने सहमति

काठमाडाैं ।  पूवार्धार परियाेजनाकाे लागि अत्यावश्यक विस्फोटक पदार्थको व्यवस्थापनबारे  स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था नेपाल (इप्पान) र नेपाली सेनाबिच आइतबार उपलब्धीमूलक छलफल भएको छ । छलफलमा आवश्यक परेमा ऊर्जा परियोजनाहरुले विस्फोटक पदार्थ एक–अर्को आयोजनाबाट सरसापटी लिन