Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

मुख्य समाचार

ऊर्जा
काबेली-३ आयोजनामा लगानी जुट्यो, एनएमबी र सेन्चुरी बैंकले ऋण दिने

काबेली-३ आयोजनामा लगानी जुट्यो, एनएमबी र सेन्चुरी बैंकले ऋण दिने

काठमाडौं । प्रदेश–१ को ताप्लेजुङ स्थित सिरीगंगा गाउँपालिकामा निर्माण हुने २१.९३ मेगावाटको काबेली–३ जलविद्युत आयोजनामा लगानी जुटेको छ । प्रवर्द्धक काबेली हाइड्रो पावर कम्पनीले आयोजना निर्माण गर्न आवश्यक ऋण लगानी जुटाएको हो । आयोजनामा एनएमबी

अर्थतन्त्र
राष्ट्रिय गौरव, रुपान्तरणकारी र ठूला आयोजना मात्र संघले निर्माण गर्ने

राष्ट्रिय गौरव, रुपान्तरणकारी र ठूला आयोजना मात्र संघले निर्माण गर्ने

काठमाडौं ।  राष्ट्रिय गौरव, रुपान्तरणकारी, रणनीतिक र ठूला आयोजना मात्र संघीय सरकारमार्फत कार्यान्वयन गरिने भएको छ ।  त्यस बाहेक अन्य आयोजना स्थानीय तहमार्फत गरिने मंगलबार संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा

ऊर्जा
हरित हाइड्रोजन उत्पादनमा सहकार्य गर्न विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच समझदारी

हरित हाइड्रोजन उत्पादनमा सहकार्य गर्न विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच समझदारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजन लगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी

बैक/वित्तिय संस्था
‘कर्पोरेट ट्याक्स’ २५ प्रतिशत कायम गर्न अर्थ मन्त्रालयलाई सुझाव

‘कर्पोरेट ट्याक्स’ २५ प्रतिशत कायम गर्न अर्थ मन्त्रालयलाई सुझाव

काठमाडौं । नेपालमा संचालित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सम्बोधन गर्नुपर्ने विषयवस्तुमा अर्थ मन्त्रालयलाई संस्थागत सुझावहरू बुझाएका छन् । बजेटमा बैंक तथा वित्तीय संस्थाहरूले तिर्ने आय

अर्थतन्त्र
सञ्चार मन्त्रालयको प्राथमिकतामा खुमलटार ज्ञानपार्क

सञ्चार मन्त्रालयको प्राथमिकतामा खुमलटार ज्ञानपार्क

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि ८ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ दिएको छ । आयोगले मन्त्रालय अन्तर्गतका विभिन्न योजना तथा कार्यक्रमका लागि बजेटको सिलिङ दिएको हो ।

अर्थतन्त्र
काठमाडौं-तराई फास्ट ट्रयाकका लागि ३० अर्ब बजेट प्रस्ताव

काठमाडौं-तराई फास्ट ट्रयाकका लागि ३० अर्ब बजेट प्रस्ताव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौं–तराई–मधेश फास्ट ट्रयाक आयोजनाका लागि ३० अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले यो आयोजनालाई प्राथमिकतामा राखी

आवास
सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगतिको समेत जानकारी लिएकी छन् । मन्त्री झाँक्रीले आयोजनाको

ऊर्जा
२६ वर्ष निजामति सेवामा बिताएका कार्की ऊर्जा मन्त्रालयबाट विदा भए

२६ वर्ष निजामति सेवामा बिताएका कार्की ऊर्जा मन्त्रालयबाट विदा भए

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सेवाबाट अनिवार्य अवकास पाएका छन् । सचिवमा बढुवा भएपछिको ५ वर्षिय कार्यकाल पूरा गरेर गत जेठ ४ गते सेवाबाट अनिवार्य अवकास भएका उनी साेमबार मन्त्रालयबाट

अर्थतन्त्र
बजेटको पहिलो प्राथमिकताः मौलिक अधिकारको संरक्षण

बजेटको पहिलो प्राथमिकताः मौलिक अधिकारको संरक्षण

दधि अधिकारी अर्थतन्त्रका सूचकहरू नकारात्मक भै राखेको बेला सरकार पुनः वार्षिक बजेटको तयारीमा छ । विभिन्न क्षेत्रबाट आगामी बजेट कस्तो हुनु पर्दछ भन्ने बारेमा सरकारलाई सुझाव आइराखेका छन् । स्वभाविकै हो सुझाव दिने व्यक्ति वा

अर्थतन्त्र
ऊर्जालाई १ खर्ब १२ अर्ब ९४ करोडको बजेट सिलिङ,बूढीगण्डकी प्राथमिकतामा

ऊर्जालाई १ खर्ब १२ अर्ब ९४ करोडको बजेट सिलिङ,बूढीगण्डकी प्राथमिकतामा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ खर्ब १२ अर्ब ९४ करोड ४ लाख रूपैयाँको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई जलविद्युत, प्रसारण लाइन,नवीकरणीय ऊर्जा एवं सिँचाइ लगायतका क्षेत्रमा जाने बजेटका