Nepal Purbadhar

मङ्लबार, अशोज ९, २०८०
Tuesday, September 26, 2023

मङ्लबार, अशोज ९, २०८०
Tuesday, September 26, 2023

हाइड्रोजन

हरित पूर्वाधार
हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरित हाइड्रोजनको पछिल्लो प्रगतिकाबारेमा विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले काठमाडौं विश्व विद्यालयका विज्ञहरूलाई बोलाई हरित हाइड्रोजनको क्षेत्रमा भइरहेको प्रगति र नेपालले उत्पादन गर्न सक्ने सम्भावनाबारे परामर्श गरेका हुन्

ऊर्जा
भविष्यको लागि बलियो नीति निर्माणको महत्वलाई जोड दिदै राष्ट्रिय नवीकरणीय ऊर्जा तथा नीति गोष्ठी सम्पन्न

भविष्यको लागि बलियो नीति निर्माणको महत्वलाई जोड दिदै राष्ट्रिय नवीकरणीय ऊर्जा तथा नीति गोष्ठी सम्पन्न

ललितपुर । नेपालको दिगो भविष्यका लागि बलियो नीति निर्माणको महत्वमा विज्ञहरुले जोड दिएका छन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले कार्बन तटस्थता र सामाजिक–आर्थिक समृद्धितर्फको मुलुकको यात्राका लागि प्रभावकारी नीतिहरू कार्यान्वयन गर्नुपर्नेमा

हाइड्रोजन
सरकारको प्राथमिकतामा हरित हाइड्रोजन इन्धन उत्पादन,आगामी आवमा सम्भाव्यता अध्ययन गरिने

सरकारको प्राथमिकतामा हरित हाइड्रोजन इन्धन उत्पादन,आगामी आवमा सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । देशमै उत्पादन भएको स्वच्छ जलविद्युत खपत गरी हरित हाइड्रोजन इन्धन उत्पादन गर्ने योजना सरकारको प्राथमिकतामा परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा पेश गरेको आगामी आर्थिक वर्ष (२०८०/८१) को नीति तथा कार्यक्रममा

हाइड्रोजन
हरित हाइड्रोजनको  प्रगति ऊर्जा मन्त्री समक्ष पेश,नीति चाँडै ल्याउने बस्नेतको प्रतिबद्धता

हरित हाइड्रोजनको प्रगति ऊर्जा मन्त्री समक्ष पेश,नीति चाँडै ल्याउने बस्नेतको प्रतिबद्धता

काठमाडौं । काठमाडौं विश्वविद्यालयले हरित हाइड्रोजन उत्पादनमा अहिलेसम्म भएको प्रगतिको विवरण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतलाई बुझाएको छ । विश्व विद्यालयका सह–प्राध्यापक एवं हरित हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापासहित केयुका प्राज्ञिक, औद्यौगिक संयोजक

उड्डयन
उडड्यन क्षेत्रलाई कार्बनरहित बनाउन पर्यटन मन्त्रालयले सुरु गर्यो पहल

उडड्यन क्षेत्रलाई कार्बनरहित बनाउन पर्यटन मन्त्रालयले सुरु गर्यो पहल

काठमाडौं । काठमाडौं विश्व विद्यालय ग्रिन हाइड्रोजन विज्ञ समूहले देशको उड्डयन क्षेत्रलाई कार्बनरहित बनाउन सरकारी तयारीबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग छलफल गरेको छ । केयुका सह–प्राध्यापक एवं हरित हाइड्रोजन ल्यावका प्रमुख विराजसिंह

ऊर्जा
अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छुः प्रधानमन्त्री

अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छुः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल  'प्रचण्ड' ले डिजेल र पेट्रोलको सवारी साधन छाडेर हाइड्रोजन सवारी साधन चढ्ने तयारी गरिरहेकाे बताएका छन् । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रममा बाेल्ने क्रममा प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी

अन्तर्राष्ट्रिय
हरित हाइड्रोजन उत्पादनमा आइओसीकाे ३ खर्ब लगानी,१० हजार पेट्राेल पम्पलाई चार्जिङ स्टेसन बनाइने

हरित हाइड्रोजन उत्पादनमा आइओसीकाे ३ खर्ब लगानी,१० हजार पेट्राेल पम्पलाई चार्जिङ स्टेसन बनाइने

काठमाडौं । इन्धनको कारोबार गर्ने भारतीय आयल निगम (आइओसी) ले हरित हाइड्राेजन उत्पादनमा ३ खर्ब १९ अर्ब ९७ करोड ६० लाख रुपैयाँ (२ खर्ब भारतीय रुपैयाँ ) लगानी गर्ने भएकाे छ । आइओसीले सन् २०४६

ऊर्जा
७ वर्षमा हरित हाइड्रोजनमा ३ खर्ब लगानी गर्ने भारतको घोषणा, ५० लाख टन उत्पादन लक्ष्य

७ वर्षमा हरित हाइड्रोजनमा ३ खर्ब लगानी गर्ने भारतको घोषणा, ५० लाख टन उत्पादन लक्ष्य

काठमाडाैं। भारतले आगामी ७ वर्षमा हरित हाइड्रोजन उत्पादनमा ३ खर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । भारतको केन्द्रीय मन्त्री परिषदले सन् २०३० भित्रमा यति लगानी गरी ५० लाख हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य निर्धारण

ऊर्जा
घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क

घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क

काठमाडाैं । सरकारले न्युनतम साझा कार्यक्रममार्फत गार्हस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने  घाेषणा गरेकाे छ । त्यस्तै, ५ वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार ५

ऊर्जा
जैविक फोहोरबाट विद्युत, ग्यास तथा एसिड उत्पादन गर्न अनुसन्धान सुरु

जैविक फोहोरबाट विद्युत, ग्यास तथा एसिड उत्पादन गर्न अनुसन्धान सुरु

काठमाडौं । हाम्रै घर वरपर खेर गएका वा फालिएका जैविक फोहोरबाट जीवन उपयोगी विभिन्न स्रोत वस्तु पत्ता लगाउने उद्देश्यले २ वर्षे अनुसन्धान प्रारम्भ भएको छ । काठमाडौं विश्वविद्यालयको डिपार्टमेण्ट अफ इन्भारोमेण्टल साइन्स एण्ड इञ्जिनियरिङमार्फत कार्यन्वयन