विकासको कुरुप चित्र: भक्तपुरको काँक्राबारीमा कहाली लाग्दो प्लटिङ
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटे स्थित घिसिङ डाँडामा प्रकृति, कुलो, सार्वजनिक बाटो, सानो लामा बस्ती, सार्वजनिक जग्गा र वन क्षेत्रसमेत मासिने गरी जग्गा प्लोटिङको काम भई रहेको छ । डाँडाको हरिया सामुदायिक वन