पोखरामा छाता ओडेर सुनचाँदी व्यवसायीको विरोध प्रदर्शन
काठमाडौं । सुनचाँदी व्यवसायीले पोखरामा पनि विरोध प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुनचाँदीमा ‘विलासी कर’ लगाइएको भन्दै छाता उडेरै नाराबाजीसहति विरोध प्रदर्शनमा सहभागी भएका हुन् । उनीहरुले सुनमा लगाइएको २ प्रतिशत