Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

मुख्य समाचार

जलस्रोत–खानेपानी सिँचाई
इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु

इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु

इलाम । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक ६ वटा सिँचाइ आयोजना

जलविद्युत
सानिमा समूहले लगानी गरेकाे मध्यतमोरबाट परीक्षण विद्युत उत्पादन सुरु

सानिमा समूहले लगानी गरेकाे मध्यतमोरबाट परीक्षण विद्युत उत्पादन सुरु

काठमाडाैं । सानिमा समूहले लगानी गरेकाे ७३ मेगावाटकाे मध्यतमाेर जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएकाे छ । सानिमा समूहकाे सहायक सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडले निर्माण गरेकाे याे जलविद्युत आयोजनाबाट शनिबार (बैशाख १ गते) देखि

ऊर्जा
दैलेखकाे महाबु गाउँपालिकाका ३ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

दैलेखकाे महाबु गाउँपालिकाका ३ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

काठमाडाैं । दैलेख जिल्लाकाे महाबु गाउँपालिकामा पर्ने ३ वटा गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, दैलेख वितरण केन्द्रले गाउँपालिकाकाे वडा नम्बर-५ काे बडाबन र गाेर्ती तथा वडा नम्बर-३ काे

जलस्रोत–खानेपानी सिँचाई
सुनकोसी मरिन परियाेजनाकाे सुरुङ खन्न ५१० मिटर बाँकी,बैशाख २६ मा ब्रेक थ्रुकाे तयारी   

सुनकोसी मरिन परियाेजनाकाे सुरुङ खन्न ५१० मिटर बाँकी,बैशाख २६ मा ब्रेक थ्रुकाे तयारी   

काठमाडौं । तराईका जिल्लामा १२ महिना सिँचाइ सुविधा पुर्याउने तथा विद्युत उद्पादन गर्ने उद्देश्यले निर्माणाधीन सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियाेजनाकाे सुरुङ खन्न अब ५१० मिटर मात्रै बाँकी छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) बाट

पुल
नारायणगढ-मुग्लिन सडकमा बनेका ११ पुल सञ्चालनमा   

नारायणगढ-मुग्लिन सडकमा बनेका ११ पुल सञ्चालनमा   

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका ४ पुलमध्ये ३ वटाको पहुँच सडक निर्माणको

जलविद्युत
दूधकोसी जलाशय जलविद्युत आयोजना निर्माणमा गर्न लगानीकर्तासँग सहमति

दूधकोसी जलाशय जलविद्युत आयोजना निर्माणमा गर्न लगानीकर्तासँग सहमति

खोटाङ । नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेकाे ६३५ मेगावाटको दूधकोसी जलाशय जलविद्युत् आयोजनाका लागि सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा  बग्ने दूधकोसी आयोजनाको संरचना निर्माण अघि

पुल
गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै   

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै   

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । बूढीगण्डकी नदीका कारण रुन्चेत र

ऊर्जा
ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

काठमाडौं । चौंथो संस्करणको 'हिमालयन हाइड्रो एक्स्पो, २०२४' को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र

जलविद्युत
ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो   

ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो   

म्याग्दी ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१‍.३ मेगावाटकाे ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य

सडक
भरतपुर-माडी-ठोरी सडककाे मर्मत सुरु   

भरतपुर-माडी-ठोरी सडककाे मर्मत सुरु   

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ । भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मर्मत गर्न थालिएको हो । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम