Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

विपन्नलाई निशुल्क विद्युत मिटर जडान, बुढीगण्डकी स्वदेशी लगानीमा निर्माण


काठमाडाैं । सरकारले विपन्न परिवारलाई निशुल्क विद्युत मिटर जडान गर्ने भएको छ । सबै नेपालीलाई विद्युत् सहज बनाउने लक्ष्यलाई पूरा गर्न विपन्नलाई निशुल्क विद्युत मिटर जडान गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत अयोजना नेपालको आफ्नै लगानीबाट गरिनेछ । पश्चिम सेतीलगायतका जलविद्युत आयोजनाको निर्माण थालिने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन ।

त्यस्तै, आगामी वर्ष केन्द्रिय प्रणालीमा थप ७१५ मेगावाट विद्युत जोडिनेछ ।


Read Previous

काबेली-३ आयोजनामा लगानी जुट्यो, एनएमबी र सेन्चुरी बैंकले ऋण दिने

Read Next

भारतको सहयोगमा विद्यालय भवन निर्माण

Leave a Reply

Your email address will not be published.