गणेश कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष हुन्। उनी नेपालमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रको विकास र निजी क्षेत्रको सहभागिता विस्तारका लागि लामो समयदेखि सक्रिय रहँदै आएका छन्। ऊर्जा नीतिगत सुधार, लगानीमैत्री वातावरण र पूर्वाधार विस्तारका विषयमा उनी निरन्तर सरोकारवालासँग संवाद गर्दै आएका छन्। यहि जेठ २९ गति देखि कार्कीको ३ वर्षे कार्यकाल सकिदै छ, यसै शन्दर्भमा रहेर कार्कीले आफ्नो कार्यकालमा गरेका र गर्न नसकेका काम, योजना लगायतमा केन्द्रित भइ नेपाल पूर्वाधार डटकमका सम्पादक दिनश खड्काले गरेको संवाद
उर्जा क्षेत्रका समस्या र हाम्रा योगदानहरू सरकारले सुन्ने गरी भन्यौं – इप्पान अध्यक्ष कार्की
-
नेपाल पूर्वाधार - जेष्ठ २१, २०८३
- अन्तर्वार्ता

