काठमाडौं। प्रतिनिधि सभा बैठक शुरू हुँदैगर्दा श्रमसंस्कृती पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्लेकार्ड देखाउँदै विरोध जानाएका छन्। गत बैठकमा समेत विरोध जनाएका उनलाई सभामुख डोलप्रसाद अर्यालले सम्बधित विषय मा ध्यानाकर्षण भएको जानकारी दिएपछि बसेका थिए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी