Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

होटेल

पदयात्रा
गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन बढ्यो, होटल व्यवसाय चलायमान

गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन बढ्यो, होटल व्यवसाय चलायमान

रसुवा । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक

सडक
सडक सञ्जालले जोडिएपछि उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

सडक सञ्जालले जोडिएपछि उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

डोल्पा । डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउछन । उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराइरहेका छन् । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्यासमेत बढ्दै

मुख्य समाचार
जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आब्हान

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आब्हान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा

पर्यटन
नेपाल हस्पिटालिटी कन्क्लेभ असोजमा हुने

नेपाल हस्पिटालिटी कन्क्लेभ असोजमा हुने

काठमाडौं । कोभिड–१९ का कारण रोकिदै आएको नेपाल हस्पिटालिटी कन्क्लेभ असोजमा हुने तय भएको छ ।  होटल संघ नेपालका अनुसार असोज ९ गते आइतबार कन्क्लेभ हुने तय भएको हो । असोज ८ मा आयोजना हुन

पर्यटन
बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी नेपालको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय

बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी नेपालको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय

काठमाडौं । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन अनुसार गठन भएको संस्कृति तथा पर्यटन क्षेत्रको विषयगत समितिको बैठकले बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय गरेको छ । संस्कृति,

पर्यटन
कर्पोरेट पाहुनाको लागि सुबिधा थप्दै ‘द लेकसाइड रिट्रिट’

कर्पोरेट पाहुनाको लागि सुबिधा थप्दै ‘द लेकसाइड रिट्रिट’

काठमाडौ । पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ । आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको सो रिसोर्टले कर्पोरेट पाहुनालाई लक्षित गरी सुविधा थप गरेको

मुख्य समाचार
बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न

पर्यटन
९० दिनभित्र नेपाल भ्रमण दशक मनाउने घोषणा हुने, ७४ बुँदे पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना स्वीकृत

९० दिनभित्र नेपाल भ्रमण दशक मनाउने घोषणा हुने, ७४ बुँदे पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना स्वीकृत

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको दीगो विकासका लागि नेपाल भ्रमण दशक मनाउने तयार अघि बढाएको छ । मन्त्रालयले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना स्वीकृत गरेसँगै सन् २०२३ देखि २०३३ सम्मलाई

पर्यटन
दुई बर्षभित्र नेपालका होटेल प्लास्टिकरहित

दुई बर्षभित्र नेपालका होटेल प्लास्टिकरहित

काठमाडौं । नेपालका होटल तथा रिसोर्टहरुले दुई बर्षभित्र प्लास्टिकरहित सेवा दिने भएका छन् । जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री बनाउने लक्ष्यसहित होटल संघ नेपाल (हान)ले अब होटेलहरुलाई प्लास्टिकरहित बनाई सेवा दिने घोषणा गरेको

कर्पोरेट
ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनको लागि भाडा सम्झौता

ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनको लागि भाडा सम्झौता

ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनको लागि भाडा सम्झौता भएको छ । गोल्यान ग्रुप अन्तर्गतको सिटी होटल र र्‍यांक इन्टरटेनमेन्ट होल्डिङ्सबीच मंगलबार क्यासिनो भाडा सम्झौता भएको हो । सम्झौतामा गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान र