Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

सुरुङ

भौतिक पूर्वाधार
पूर्वाधारमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेट, चक्रपथलगायतका परियोजनालाई गति दिन आग्रह

पूर्वाधारमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेट, चक्रपथलगायतका परियोजनालाई गति दिन आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा

काम नगर्ने १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा

काठमाडौं  । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ

भौतिक पूर्वाधार
सर्तसहित क्रसर खोल्ने मन्त्रिपरिषद्को निर्णय, दर्ता नै नभएकालाई सधैंका लागि बन्द गरिने

सर्तसहित क्रसर खोल्ने मन्त्रिपरिषद्को निर्णय, दर्ता नै नभएकालाई सधैंका लागि बन्द गरिने

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले तोकेको मापदण्डअनुसार दर्ता भएका र नभएकालाई विभिन्न सर्त राखेर तत्कालका लागि सबै क्रसर उद्योग खुला गर्ने निर्णय गरेको छ । गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द

भौतिक पूर्वाधार
मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको अवलोकनमा पूर्वाधारमन्त्री

मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको अवलोकनमा पूर्वाधारमन्त्री

चितवन। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र विकासको स्थलगत निरिक्षण गर्न उपत्यका बाहिर निस्किएका छन् । उनले स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि,

भौतिक पूर्वाधार
ढुंगा, गिट्टी,बालुवा अभावले देशभरका पूर्वाधार परियोजनाको काम ठप्प

ढुंगा, गिट्टी,बालुवा अभावले देशभरका पूर्वाधार परियोजनाको काम ठप्प

काठमाडौं । सरकारले क्रसर उद्योग बन्द गरेपछि देशभरमा निर्माणाधीन पूर्वाधार परियोजनाको काम ठप्प हुन पुगेको छ । गृह मन्त्रालयले पूर्व तयारी विना असर र प्रभावको विश्लेषण नै नगरी क्रसर उद्योगहरू दर्ता नभई अवैधरूपमा सञ्चालन गरिएको

भौतिक पूर्वाधार
निश्चित समयावधी दिएर कानूनी दायरामा ल्याउने गरी क्रसर खुलाउने तयारी

निश्चित समयावधी दिएर कानूनी दायरामा ल्याउने गरी क्रसर खुलाउने तयारी

काठमाडौं । एकिकृत सूची नभएको कारण कानूनी र गैरकानूनी रुपमा देशभर सञ्चालनमा रहेका क्रसर उद्योगहरुको संख्या १ हजार १ सय हाराहारीमा रहेको अनुमान छ । त्यसमध्ये शुक्रबारसम्म प्रशासनले करिब ८ सय क्रसरलाई बन्द (केहीलाई भने

भौतिक पूर्वाधार
एकीकृत राष्ट्रिय यातायात गुरुयोजना र यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने घाेषणा

एकीकृत राष्ट्रिय यातायात गुरुयोजना र यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने घाेषणा

काठमाडौं । सरकारले एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सरकारको न्युनतम साझा कार्यक्रम बाचन गर्दै उपप्रधान मन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले एकीकृत राष्ट्रिय यातायात

पुल
निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने भौतिक पूर्वाधार मन्त्री प्रतिबद्धता

निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने भौतिक पूर्वाधार मन्त्री प्रतिबद्धता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाणकाजी श्रेष्ठसँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ ।महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक

भौतिक पूर्वाधार
सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृति चाडै

सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृति चाडै

काठमाडाैं । सिद्धबाबा सुरुङमार्गको डिजाइन सकाएर स्वीकृतिको चरणमा प्रवेश गरेकाे छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर सौरभ

भौतिक पूर्वाधार
काभ्रेमा सञ्चालित क्रसर र खानी मापदण्ड विपरीत : प्रतिवेदन

काभ्रेमा सञ्चालित क्रसर र खानी मापदण्ड विपरीत : प्रतिवेदन

काभ्रेपलाञ्चोक ।  जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको पाइएको छ । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको प्रतिवेदनले काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य तथा खानीजन्य