सरकारले मितेरी पुल पुन: सञ्चालनमा ल्याउन चीनसँग सहयोग माग्ने
काठमाडौं । सरकारले मितेरी पुल पुन: सञ्चालनमा ल्याउन चीन सरकारसँग सहयोग माग्ने निर्णय गरेको छ । मंगलबार बसेको विपद् कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा बैठकको निर्णय बारे जानकारी दिँदै