Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

यातायात

यातायात
अवस्था ठिक नभएका १६ सवारीका चालक कारवाहीमा, एउटा सवारी साधन नियन्त्रणमा

अवस्था ठिक नभएका १६ सवारीका चालक कारवाहीमा, एउटा सवारी साधन नियन्त्रणमा

भक्तपुरको जगातीमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाहीमा परेका छन । साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

मुख्य समाचार
एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता

एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को लागि मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा ५ वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख

भौतिक पूर्वाधार
निर्वाचनका लागि भारतले नेपाललाइ दियो २ सय सवारीसाधन उपहार

निर्वाचनका लागि भारतले नेपाललाइ दियो २ सय सवारीसाधन उपहार

काठमाडौं । निर्वाचन सञ्चालनका लागि भारतले नेपाललाइ २ सय सवारीसाधन उपहार दिएको छ । अर्थमन्त्रालयमा आयोजित एक समारोहबीच मंगलबारे अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट भारतीय राजदुत नवीन श्रीवास्तवल २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरे

जलविद्युत
के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?

के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसले आसन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र शनिवार सार्वजनिक गरेको छ । घोषणापत्रमा भौतिक पूर्वाधारको विषयलाई उच्च महत्व दिएको छ । कांग्रेसले नयाँ पूर्वाधार योजना घोषणाभन्दा पनि निर्माणाधीन

यातायात
ट्राफिक प्रहरीले गर्यो २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीले गर्यो २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी

यातायात
३ वर्षदेखि थन्किएका बिजुली बस बिहीबारदेखि सञ्चालनमा

३ वर्षदेखि थन्किएका बिजुली बस बिहीबारदेखि सञ्चालनमा

काठमाडाैं । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस विहीबारदेखि सञ्चालनमा आएका छन् । दशैंको अवसर पारेर लुम्बिनी विकास कोषले विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख

यातायात
विद्युतीय सवारीमा पेट्रोलियको भन्दा सस्तो भाडादर ताेकेर यात्रु आकर्षित गर्न सकिने

विद्युतीय सवारीमा पेट्रोलियको भन्दा सस्तो भाडादर ताेकेर यात्रु आकर्षित गर्न सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनमा पेट्रोलिय पदार्थ प्रयोग हुने सवारी साधनको भन्दा सस्तो भाडादर ताेकेर यात्रु आकर्षित गर्न सकिने बताएका छन् । सुन्दर यातायात गु्रपले विद्युतीय स्कुटर सार्वजनिक

यातायात
विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपालमा

विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपालमा

काठमाडौं । विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपाली बजारमा पनि आइपुगेको छ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा सानो स्मार्ट चार्जरको बिक्री वितरण सुरु गरेको हो

भौतिक पूर्वाधार
काठमाडौंमा साझाका ३ विजुली बस सञ्चालनमा, साउनमा थप ३७ बस भित्रिदै

काठमाडौंमा साझाका ३ विजुली बस सञ्चालनमा, साउनमा थप ३७ बस भित्रिदै

काठमाडौं । साझा यातायातले विहीबारदेखि काठमाडौं उपत्यकामा ३ विद्युतिय बस सञ्चालनमा ल्याएको छ । शुरुवाती परिक्षणको रुपमा ३ बस सञ्चालन ल्याएको हो । थप ३७ बस साउन मसान्तसम्म भित्रिने योजना रहेको साझाले जानकारी दिएको छ

भौतिक पूर्वाधार
सवारी साधनको भाडा बढ्यो, कुन रुटको कति ?

सवारी साधनको भाडा बढ्यो, कुन रुटको कति ?

काठमाडौं । सरकारले अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक यात्रु र मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आज (६ असार) देखि कार्यान्वयन हुने गरी भाडादर वृद्धि गरेको हो ।