Nepal Purbadhar

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने

default


काठमाडौं । काठमाडौँको माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि निर्माणाधीन आकाशे पुल । वारपार गर्न दुवै भागमा पुल जडान भइसकेको छ । दुवैतर्फ उक्लन–ओर्लन भर्‍याङ राखेपछि पुल आवतजावतका लागि खुला हुनेछ । हालको पूर्वाधार विकास मन्त्रालयको २ करोड ५० लाख रूपैयाँ लगानीमा यो पुल निर्माण भइरहेको हो ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी


Read Previous

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभी जित्ने अवसर

Read Next

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन, पेट्रोलियमदेखि डण्डीसम्मको अस्वाभाविक मूल्यवृद्धि सम्बोधन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar