Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

भौतिक पूर्वाधार

मुख्य समाचार
दुई अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाडौँ महानगर

दुई अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाडौँ महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँ लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ

पुल
‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

बागलुङ । पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक

भौतिक पूर्वाधार
सम्झौता भएको डेढ वर्षपछि सडक निर्माण सुरु

सम्झौता भएको डेढ वर्षपछि सडक निर्माण सुरु

बाँके । बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको झण्डै डेढ वर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको सडक खण्डको प्रारम्भिक चरणको निर्माण

मुख्य समाचार
पाँच घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा

पाँच घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा

तनहुँ । सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान ४ः५० बजे सुक्खा पहिरो खसेर उक्त खण्ड अवरुद्ध भएको थियो । सुक्खा

सडक
धुलिखेल–खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशतमात्रै काम

धुलिखेल–खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशतमात्रै काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी वि.सं. २०७९ जेठ २० गते

सडक
बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने

बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने

दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक

यातायात
साेमबारदेखि चाडपर्व लक्षित टिकट बुकिङ खुला

साेमबारदेखि चाडपर्व लक्षित टिकट बुकिङ खुला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतका सराेकारवाला सम्मिलित शुक्रबार बसेकाे बैठकले २२ असाेज (साेमबार) देखि चाडपर्व लक्षित टिकट बुकिङ खुला गर्ने निर्णय गरेकाे छ । भौतिक पूूर्वाधार तथा यातायातमन्त्री

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोर: गैँडाकोट–राम्दी खण्ड अन्तिम चरणमा

कालीगण्डकी करिडोर: गैँडाकोट–राम्दी खण्ड अन्तिम चरणमा

नवलपरासी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । एक सय ३२ किलोमिटरको उक्त सडक खण्डमा ९५ प्रतिशत काम पूरा भएको आयोजना कार्यालयले जनाएको छ । गैँडाकोट–राम्दी

भौतिक पूर्वाधार
कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी

कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी

काठमाडौं । राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ । कूल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे दुई किमीमा नेपाली सेनाले ट्र्याक

सुरुङ
असारमा सकिएला त ‘ग्वार्को फ्लाई ओभर’ निर्माणको काम ?

असारमा सकिएला त ‘ग्वार्को फ्लाई ओभर’ निर्माणको काम ?

काठमाडौं । काठमाडौं चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण थालेको २०८० फागुनमा २ वर्ष पूरा हुदैछ । योजना अनुसार काम भएको हुन्थ्यो भने २ वर्ष सम्पन्न हुँदा