Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

भौतिक पूर्वाधार

पुल
पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

गोरखा । हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो । खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई

भौतिक पूर्वाधार
दबाब बढ्दै गएपछि तीन महिनामा भत्किएको कालोपत्र पुनःमर्मत हुँदै

दबाब बढ्दै गएपछि तीन महिनामा भत्किएको कालोपत्र पुनःमर्मत हुँदै

भोजपुर । बनेको तीन महिनामै भत्किएको कालोपत्र सडक दबाब चर्किदैं गएपछि पुनःमर्मत हुने भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी, जनप्रतिनिधिसहित सरोकारवाला निकायको

सहरी विकास
न्यूनतम सहरी पूर्वाधार ५० प्रतिशत पुर्याउन ३६ खर्ब लगानी आवश्यक

न्यूनतम सहरी पूर्वाधार ५० प्रतिशत पुर्याउन ३६ खर्ब लगानी आवश्यक

काठमाडौं । सहर क्षेत्रमा बसोबास गर्ने जनसंख्यालाई अत्यावश्यक न्यूनतम पूर्वाधार सेवा/सुविधा ५० प्रतिशत पुर्याउने हो भने ३६ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । तर, सहरी पूर्वाधारमा अपेक्षाभन्दा निकै कम लगानी भइरहेको सहरी विकास तथा

अन्तर्राष्ट्रिय
२०२७ सम्ममा सडकबाटै २४ अर्ब डलर कमाउने सुर कस्दै भारत

२०२७ सम्ममा सडकबाटै २४ अर्ब डलर कमाउने सुर कस्दै भारत

काठमाडौं । भारत सरकारले हाइवेहरुलाई ‘मनिटाइज’ गरेर २४ अर्ब डलरभन्दा बढीको आम्दानी गर्ने योजना बनाएको छ । यो भनेको झन्डै २० खर्ब रुपया हाराहारी हो । त्यहाँको रेटिङ एजेन्टी केयरएजले यस्तो बताएको भन्दै इकोनोमिक्स टाइम्सको

मुख्य समाचार
जीर्ण भयो राजविराज–हनुमाननगर सडक

जीर्ण भयो राजविराज–हनुमाननगर सडक

सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ । सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा

भौतिक पूर्वाधार
ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

बागलुङ: राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको आठ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा

ऊर्जा
अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने

अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने

काठमाडौं । यो समाचार लेखिरहँदाको समय १२ असोज शुक्रबार साँझ ७ बजेको आधारमा अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन र सडक परियोजना निर्माण सम्पन्न गर्न ४ वर्ष ११ महिना ५घण्टा  मात्र

भौतिक पूर्वाधार
पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक

पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक

हेटौँडा । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजोबीच भेटवार्ता भएको छ । दुईबीच आज बिहान जापानको विदेश मन्त्रालयमा भेटघाट र छलफल भएको मन्त्री दुलालका स्वकीय

मुख्य समाचार
सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का

सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का

कर्णाली । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका थिए । गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उनले सुर्खेत–हिल्सा जोड्ने सडक

यातायात
रिडी‐रुद्रवेणी सडक अवरुद्ध

रिडी‐रुद्रवेणी सडक अवरुद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ