Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

भौतिक पूर्वाधार

पुल
काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती

काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती

दैलेख । दैलेखको दुर्गम मानिएको महावु गाउँपालिकाको वडा नं ४ को काप्रीखोला र ५ को काँशिकाध जोड्ने पक्की पुल नबन्दा स्थानीयले सास्ती भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण समयमै पुन नबन्दा आवागमनमा सास्ती भएको

पुल
सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने

सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने

काठमाडौं । देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका रहेका स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

मुख्य समाचार
राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुरिँदै

राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुरिँदै

काठमाडौं । सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्नेलगायतका मर्मत सुरु गरेको छ । वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तीनको मर्मत सुरु गरिएको विभागले जनाएको छ । मर्मतको काम विभागको नियमित

भौतिक पूर्वाधार
१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा

१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा

झापा । कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा

मुख्य समाचार
हट्यो एकान्तकुना यातायात ब्यवस्था कार्यालयको भीड, आजदेखि अनलाइन सेवा शुरु

हट्यो एकान्तकुना यातायात ब्यवस्था कार्यालयको भीड, आजदेखि अनलाइन सेवा शुरु

काठमाडौं । सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुभारम्भ गरेको छ । अनलाईन सेवा सुरु भएपछि सर्वाधिक भीड हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भीड हटेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश

भौतिक पूर्वाधार
नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुस्त

नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुस्त

नवलपरासी । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१.१७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२

मुख्य समाचार
सहिद लालध्वज मोटरमार्गको स्तररोन्नति गरिँदै

सहिद लालध्वज मोटरमार्गको स्तररोन्नति गरिँदै

तनहुँ । शुक्लागण्डकी नगरपालिकाले सहीद लालध्वज मोटरमार्गअन्तर्गत कोत्रे–थप्रेक सडक खण्डमा स्तरोन्नति गरिँदै छ । पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्गमा यस वर्ष करिब चार किलोमिटर दूरीमा स्तरोन्नति गर्न लागिएको हो । सङ्घीय सरकारको दुई

सडक
चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी

चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी

बागलुङ । वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । पहिरोले क्षति पुर्याएका

मुख्य समाचार
सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह

सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह

काभ्रेपलाञ्चोक । जिल्लाका ग्रामीण भेगका स्थानीय तहहरुले सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । गाउँका दूरदराजका पालिकाहरुका लागि पहिलो प्राथमिकता सडकको ट्र्याक खनेसँगै अब त्यसको स्तरोन्नति र कालोपत्र गर्नेमा जोड दिइएको

भौतिक पूर्वाधार
पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

धादिङ । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन  जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् । राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित