Nepal Purbadhar

लघुवित्त पीडित ११० दिनदेखि आन्दोलनमा, तस्बिरमा हेर्नुस्


काठमाडौं । लघुवित्त पीडितले माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका छन् ।

गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् । बिहीबार आन्दोलनको १ महिना १० दिन पूरा भएको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

टिओडी मिटरको छिनोफानो विद्युत नियमन आयोगले गर्नुपर्छ- ऊर्जामन्त्री खड्का

Read Next

चालु वर्ष विद्युत नियमन आयोगले के के गर्‍यो काम ? यस्तो छ प्रगति विवरण