Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

मेलम्ची नगरपालिकाद्वारा बाढी, पहिरो प्रभावित पाँचपोखरी र हेलम्बु सहयोग


सिन्धुपाल्चोक । वि. सं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०÷१० लाख सहयोग गर्ने निर्णय गरेको थियो । छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए । हेलम्बु गाउँपालिकाकालाई आज रकम हस्तान्तरण गरिने बताइएको छ ।


Read Previous

पहिराले आदिबराहताल बगरमा परिणत

Read Next

तमोर मेवाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार आयोगको सार्वजनिक सुनुवाई

Leave a Reply

Your email address will not be published.