Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेलम्ची खानेपानी मुहान अनुगमनमा मन्त्री चौधरी (फाेटाेफिचर)


सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहानस्थल अम्बाथान पुगेका छन् । उनले पानीको मुहान अवलोकन गरेका छन् ।

गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा हालिएको र पानी सुरुङमा हालेको १० देखि १२ दिनमा काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिए ।

 

खानेपानी मन्त्री उमाकान्त चौधरी बुधबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ मा रहेको मेलम्ची खानेपानी आयोजनाको कार्य प्रगतिबारे जानकारी लिदै । तस्बिरः देवराज सुवेदी/रासस

खानेपानी मन्त्री चौधरी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ मा रहेको मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगतिबारे मुहानमा पुगेर जानकारी लिदै । तस्बिरः हरिराम भेटुवाल/रासस


Read Previous

१४ कराेडकाे लागतमा सुनथराली विमानस्थलकाे धावनमार्ग कालोपत्र गर्न सुरु

Read Next

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा, कसकाे कुन कम्पनी कति वर्षकाे लागि कारबाहीमा ?

Leave a Reply

Your email address will not be published.