Nepal Purbadhar

मङ्लबार, माघ १७, २०७९
Tuesday, January 31, 2023

मङ्लबार, माघ १७, २०७९
Tuesday, January 31, 2023
यातायात मजदुरले बुझाए उपप्रधानमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दुई पाङ्ग्रे सवारी चलाउदा पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्ने तयारी अर्थ मन्त्रालयद्वारा साढे १० अर्ब बचत हुने गरी खर्च कटौती गर्ने निर्णय राष्ट्रिय गौरवका आयोजनाको कारुणिक तस्वीरः ३५ वर्षमा पनि नबन्दा साढे १२ सय प्रतिशतसम्म लागत वृद्धि (विस्तृतमा कुन परियोजनाको कति लागत बढ्यो ?) एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा भैरहवाबाट ढाका उडान सुरु गर्न बंगलादेशका राजदूतसामू आग्रह ४ महिनामा इङ्वाखोलाको विद्युत प्रसारण प्रणालीमा आउँदै यस वर्ष विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

मेलम्ची खानेपानी मुहान अनुगमनमा मन्त्री चौधरी (फाेटाेफिचर)


सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहानस्थल अम्बाथान पुगेका छन् । उनले पानीको मुहान अवलोकन गरेका छन् ।

गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा हालिएको र पानी सुरुङमा हालेको १० देखि १२ दिनमा काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिए ।

 

खानेपानी मन्त्री उमाकान्त चौधरी बुधबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ मा रहेको मेलम्ची खानेपानी आयोजनाको कार्य प्रगतिबारे जानकारी लिदै । तस्बिरः देवराज सुवेदी/रासस

खानेपानी मन्त्री चौधरी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ मा रहेको मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगतिबारे मुहानमा पुगेर जानकारी लिदै । तस्बिरः हरिराम भेटुवाल/रासस


Read Previous

१४ कराेडकाे लागतमा सुनथराली विमानस्थलकाे धावनमार्ग कालोपत्र गर्न सुरु

Read Next

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा, कसकाे कुन कम्पनी कति वर्षकाे लागि कारबाहीमा ?

Leave a Reply

Your email address will not be published.