Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

#प्रसारण लाइन

ऊर्जा
कालीगण्डकी करिडोर प्रसारण लाइन सम्पन्न गर्न विद्युत प्राधिकरणको ताकेता

कालीगण्डकी करिडोर प्रसारण लाइन सम्पन्न गर्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । प्रसारण लाइनकाे निर्माण लक्ष्यभन्दा धेरै ढिलाे भएका कारण प्राधिकरणले चाँडै सम्पन्न

ऊर्जा
उद्योगमा सडक र प्रसारण लाइनकाे पहुँच पुर्याउन ४६ करोड विनियोजन

उद्योगमा सडक र प्रसारण लाइनकाे पहुँच पुर्याउन ४६ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०८०/८१) का लागि उद्योगमा पहुँच सडक र प्रसारण लाइन पुर्याउन बजेट विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै चालू आवको कार्यक्रमलाई निरन्तरता दिँदै

ऊर्जा
प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा स्थानीयबाट अवरोध,सहयोग गर्न प्राधिकरणको आग्रह

प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा स्थानीयबाट अवरोध,सहयोग गर्न प्राधिकरणको आग्रह

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्ष अघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित स्थानीयकाे जग्गाको मुआब्जा

ऊर्जा
एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा नुवाकाेटका ४ पालिकाको असहयोग   

एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा नुवाकाेटका ४ पालिकाको असहयोग   

त्रिशूली। नुवाकाेटका ४ वटा पालिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) कम्प्याक्ट अन्तर्गत निर्माण हुने ४०० केभी उच्च क्षमताकाे प्रसारण लाइन परियाेजनाकाे काम अघि बढाउन असहयाेग गरेका छन् । प्रसारण लाइन परियाेजनाकाे रुट पर्ने जिल्लाका ५ मध्ये

ऊर्जा
वर्षौंदेखिका प्रसारण लाइन निर्माणकाे समस्या समाधानमा सरकारकै उदासीनता

वर्षौंदेखिका प्रसारण लाइन निर्माणकाे समस्या समाधानमा सरकारकै उदासीनता

काठमाडौं । रामेछापस्थित १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती–२ ले विद्युत प्रवाह हुने १३२ केभी गर्जाङ–नयाँ खिम्ती प्रसारण लाइन समयमा बन्न नसक्दा निर्माण सम्पन्न भएको १४ महिनासम्म विद्युत उत्पादन सुरु गर्न पाएनन्

ऊर्जा
मर्स्याङ्दी करिडोर प्रसारण लाइनका २ सबस्टेसन असारभित्र सञ्चालनमा आउँदै

मर्स्याङ्दी करिडोर प्रसारण लाइनका २ सबस्टेसन असारभित्र सञ्चालनमा आउँदै

काठमाडौं। २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गत निर्माणाधीन २ सबस्टेसनकाे काम अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन अन्तर्गत चितवनमा निर्माणाधीन नयाँ भरतपुर र लमजुङमा निर्माणाधीन उदीपुर सबस्टेसनकाे काम अन्तिम चरणमा पुगेको हाे । नयाँ

ऊर्जा
हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनमा ६ वर्षदेखिकाे अवराेध अझै हटेन,प्राधिकरणले थाल्याे पहल

हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनमा ६ वर्षदेखिकाे अवराेध अझै हटेन,प्राधिकरणले थाल्याे पहल

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा नेपाल-भारतबीच विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा ६ वर्षदेखिकाे अवराेध अझै हट्न सकेकाे छैन । प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा

ऊर्जा
एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माण गर्न जग्गा प्राप्तिको प्रक्रिया सुरु

एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माण गर्न जग्गा प्राप्तिको प्रक्रिया सुरु

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले अमेरिकी सहयोग नियोग एमसीसी (मिलेनियम च्यालेन्स कर्पोरेशन) अन्तर्गत प्राप्त अनुदानबाट निर्माण हुने एमसीसी कम्याक्टको ४०० केभी उच्च क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको

ऊर्जा
न्यू बुटवल-बर्दघाट प्रसारण लाइनको ‘राइट अफ वे’ काे क्षतिपूर्ति यकिन गर्न आउन आग्रह

न्यू बुटवल-बर्दघाट प्रसारण लाइनको ‘राइट अफ वे’ काे क्षतिपूर्ति यकिन गर्न आउन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय परासीले २२० केभी न्यू बुटवल–बर्दघाट प्रसारण लाइनको रुटको क्षेत्राधिकार (राइट अफ वे) भित्र पर्ने जग्गाको क्षतिपूर्ति यकिन गर्न  सम्बन्धित जग्गाधनीलाई बोलाएको छ । प्रशासन कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी ७

ऊर्जा
इयु उच्च स्तरीय टाेलीद्वारा चिलिमे-त्रिशूली प्रसारण लाइनकाे निरीक्षण, अन्य आयोजनामा पनि लगानी गर्ने इच्छा व्यक्त

इयु उच्च स्तरीय टाेलीद्वारा चिलिमे-त्रिशूली प्रसारण लाइनकाे निरीक्षण, अन्य आयोजनामा पनि लगानी गर्ने इच्छा व्यक्त

काठमाडौं । युराेपियन युनियन (इयु) को उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरी प्रगतिबारे जानकारी लिएकाे छ । इयुका एसिया निर्देशक पिटरिस अस्टस (Peteris Ustubs-Director for Asia,EU ) नेतृत्वको उच्चस्तरीय टोलीले