Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

#प्रसारण लाइन

ऊर्जा
लप्सीफेदीबासीकाे जायज माग पूरा गर्छाैं, सबस्टेसन र प्रसारण लाइनको रुट सार्न सकिँदैनः विद्युत प्राधिकरण

लप्सीफेदीबासीकाे जायज माग पूरा गर्छाैं, सबस्टेसन र प्रसारण लाइनको रुट सार्न सकिँदैनः विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएको प्रष्ट पारेको छ । प्राधिकरणले सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरूले राजीखुसीले मुआब्जा

जलविद्युत
कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै

कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै

काठमाडौं । बझाङको कालंका बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाटका ३ जलविद्युत आयोजनाको विद्युत प्रवाह गरिने १३२ केभी सुनकुडा–बलाच प्रसारण लाइनको परीक्षण सुरु हुने भएको छ । प्रवर्द्धक कालंगा हाइड्रो लिमिटेडले सोमबारबाट ३७.८५ किलोमिटर लामो प्रसारण लाइनको

जलविद्युत
जगदुल्लाकाे विद्युत बाफिकाेट सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे विस्तृत अध्ययन हुँदै   

जगदुल्लाकाे विद्युत बाफिकाेट सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे विस्तृत अध्ययन हुँदै   

जाजरकोट । डोल्पाकाे जगदुल्ला बेसिनमा निर्माण हुने २२८ मेगावाटका २ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि आवश्यक प्रसारण लाइनकाे विस्तृत अध्ययन सुरु गरिने भएकाे छ । आयाेजनाकाे विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणकाे रुकुमपश्चिम

ऊर्जा
बाँके ब्लक-१ र ब्लक-२ को सौर्य विद्युत प्रवाहका लागि साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै

बाँके ब्लक-१ र ब्लक-२ को सौर्य विद्युत प्रवाहका लागि साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै

काठमाडौं । बाँकेको खजुरा–८ मा निर्माणाधीन २० मेगावाटको बाँके सौर्य विद्युत आयोजनाको विद्युत प्रवाह गर्न साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण गरिने भएको छ । गोल्यान समूहले निर्माण गरिरहेको बाँके ब्लक–१ (१० मेगावाट) र बाँके

ऊर्जा
उच्च क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन

उच्च क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न भोल्टेज क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माण गरिरहेको छ । देशको प्रसारण प्रणालीको गुणस्तर सुधार तथा निजी क्षेत्रले विभिन्न जिल्लामा निर्माण गरिरहेका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने

ऊर्जा
‘प्रसारण लाइन बनाउन स्थानीयलाई फाइदा बाँडफाँड र अपनत्वको विकास’

‘प्रसारण लाइन बनाउन स्थानीयलाई फाइदा बाँडफाँड र अपनत्वको विकास’

काठमाडौ । प्रसारण लाइन निर्माणका लागि स्थानीय प्रभावितलाई फाइदा बाँडफाँडको संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल विद्युत प्राधिकरणको ३७ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रभावित स्थानीयको अपनत्व विकास र फाइदा बाँडफाँड गरेर

ऊर्जा
इनरुवा सबस्टेसन सञ्चालनपछि कोसी कोरिडोरको तुम्लिङटार-वसन्तपुर-इनरुवा खण्ड पूर्ण क्षमतामा चल्याे

इनरुवा सबस्टेसन सञ्चालनपछि कोसी कोरिडोरको तुम्लिङटार-वसन्तपुर-इनरुवा खण्ड पूर्ण क्षमतामा चल्याे

काठमाडौं । २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–वसन्तपुर– इनरुवा खण्ड र ३ वटा सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुनसरीको इनरुवास्थित २२० केभी इनरुवा सबस्टेसन निर्माण सम्पन्न भई चार्ज भएसँगै कोसी कोरिडोर प्रसारण

ऊर्जा
२ सय मेगावाट विद्युत प्रवाह हुने सुर्खेत–दैलेख प्रसारण लाइन निर्माण गरिँदै

२ सय मेगावाट विद्युत प्रवाह हुने सुर्खेत–दैलेख प्रसारण लाइन निर्माण गरिँदै

काठमाडौं । कर्णाली प्रदेशको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार एवं गुणस्तरीय बनाउन १३२ केभी सुर्खेत–दैलेख डबल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन सबस्टेसनदेखि दैलेखको डुङ्गेश्वर गाउँपालिकाको

ऊर्जा
अमरपुर-ढुंगेसाँघु र गोदक-सोयाक प्रसारण लाइन निर्माण हुने

अमरपुर-ढुंगेसाँघु र गोदक-सोयाक प्रसारण लाइन निर्माण हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काबेली र कोसी कोरिडोरलाई जोड्न २ प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले ताप्लेजुङ, पाँचथर र इलाममा संरचना रहने गरी अमरपुर-ढुंगेसाँघु र गोदक-सोयाक १३२ केभी डबल सर्किट प्रसारण

ऊर्जा
त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने

त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३ केभी त्रिशूली–३ ‘बी’–कालिकास्थान प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले नुवाकोटको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनदेखि रसुवाको कालिकास्थानसम्म ५ किलोमिटर सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।