Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

#पुल

भौतिक पूर्वाधार
७ वर्षसम्म पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाहीकाे चेतावनी    

७ वर्षसम्म पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाहीकाे चेतावनी    

जाजरकाेट । सडक डिभिजन कार्यालय चौरजहारीले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएकाे छ । कार्यलयले जाजरकोटको नलगाड नगरपालिका-१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल ७ वर्षसम्म निर्माण सम्पन्न नगर्ने

पुल
मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

झापा । मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर

भौतिक पूर्वाधार
१२ वर्ष लगाएर निर्माण गरिएको पुल सञ्चालन हुने बेलामा भत्कियो

१२ वर्ष लगाएर निर्माण गरिएको पुल सञ्चालन हुने बेलामा भत्कियो

गोलबजार । तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो। निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरूपमा

पुल
कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

रेसुङ्गा । कालीगण्डकीमा गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत ६ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल अलपत्र

पुल
ठेकेदारकाे लापरबाहीले ८ वर्षमा पनि बनेन भरतपुर र आबुँखैरेनी जाेड्ने पक्की पुल

ठेकेदारकाे लापरबाहीले ८ वर्षमा पनि बनेन भरतपुर र आबुँखैरेनी जाेड्ने पक्की पुल

भरतपुर । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिका जोड्ने घुमाउनेको पक्की पुल निर्माण सुरु भएकाे ८ वर्ष बितिसक्दा पनि पूरा हुन सकेकाे छैन । ठेक्का पाएकाे लागि हेटौँडास्थित मृत सञ्जीवनी ठेकेदार कम्पनीले  काम नगरेका

पुल
झोलुङ्गे पुलले छोट्यायाे परेवाडाँडा र चिन्तुटारकाे  दूरी   

झोलुङ्गे पुलले छोट्यायाे परेवाडाँडा र चिन्तुटारकाे दूरी   

तनहुँ । मादी नदीको दायाँ बायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास-१० को परेवाडाँडा र पारी व्यास-५ को चिन्तुटार । दुवै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमा झाेलुङ्गे पुल बनेसँगै यी

पुल
क्षतिपूर्ति नदिइँदा नारायणगढ-मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ  

क्षतिपूर्ति नदिइँदा नारायणगढ-मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ  

भरतपुर । घर टहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडक खण्डमा  पर्ने पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माणाधीन १५  मध्ये ९ वटा पुल छेउमा रहेका घर टहराको क्षतिपूर्ति वितरण हुन नसक्दा निर्माणमा ढिलाइ हुन

पुल
बालतडा खोलामा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

बालतडा खोलामा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

दैलेख ।  दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षातकाे समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् । भगवतीमाई गाउँपालिका–३ सान्तडा

पुल
८ वर्षमा पनि पूरा हुन सकेन चितवन र तनहुँ जोड्ने पुल,अवस्था अलपत्र

८ वर्षमा पनि पूरा हुन सकेन चितवन र तनहुँ जोड्ने पुल,अवस्था अलपत्र

भरतपुर । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको ८ वर्ष बितिसकेकाे छ । याे पुल निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने समय भइसके पनि अहिलेसम्म सम्पन्न हुन नसकेकाे हाे ।